ताजा समाचार
अवैध रुपमा चाँदी ओसारने एक भारर्तीय नागरीक पक्राउ || वाणिज्य बैंकहरुले कमाए ६५ अर्ब, राष्ट्रिय वाणिज्य बैंक पहिलो || उपलब्धिको रक्षा र समृद्धिका लागि जुटनुपर्छ : माधव नेपाल || विवाहस्थलमा बम बिस्फोट, दर्जनौं मारिए || वडाध्क्ष्यक्षसहित तीन जनालाई घुस लिँदा रंगेहात पक्राउ || MBS को परिक्षामा प्रशनपत्र आउट गर्ने व्यक्तिहरु पक्राउ || छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताउँदै || भारतीय कंगे्रसको नेतृत्व २० महिनापछि पुनः सोनिया गान्धीको हातमा || प्रधानमन्त्री ओली भोलि मात्रै स्वदेश फर्कने || ब्रोइलर कुखुराको चल्ला बरामद गरी सशस्त्र प्रहरी बलले भन्सारले गरे || प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित सेनाका मेजर पक्राउ || सिरहामा अबैध मदिरा सहित स्कार्पियो पक्राउ || पोकेटमारी गरी भाग्दै गरेको एक चोरलाई धनुषा प्रहरीले लखेटेर लिए || पोकेटमारी गरी भाग्दै गरेको एक चोरलाई धनुषा प्रहरीले लखेटेर लिए || पोकेटमारी गरी भाग्दै गरेको एक चोरलाई धनुषा प्रहरीले लखेटेर लिए || पोकेटमारी गरी भाग्दै गरेको एक चोरलाई धनुषा प्रहरीले लखेटेर लिए || पोकेटमारी गरी भाग्दै गरेको एक चोरलाई धनुषा प्रहरीले लखेटेर लिए || पोकेटमारी गरी भाग्दै गरेको एक चोरलाई धनुषा प्रहरीले लखेटेर लिए || नेपाल प्रहरीलाई अपराध अनुसन्धान र सुरक्षाको सबै जिम्मा सशस्त्र प्रहरीलाई || राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक || धनुषामा सडक दुर्घटनामा परी ३ जनाको मृत्यु || सिंगापुरसँग ८२ रनले नेपाल पराजित || मनि ट्रान्सफरको रकम चोरी गर्ने मानिस पक्राउ || धनुषामा करेन्ट लागेर बाबुछोराको ज्यान गएको छ || ‘फेसएप’ प्रयोग गर्नेहरु सावधान ! || जनकपुर उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सले वुझायो || विहीबार रातिदेखि नै रुखमा गुद्रु मुखिया || बाढी पहिरोमा मृतकका परिवारलाई तीन/तीन लाख रुपैयाँ राहत || आषाढ २७ औरही खोलामा निर्माणाधीन पुल भत्किए || धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यू || मोहत्तरीको भंगहा नगरपालिकाले आफ्नो नगर भित्रका कक्षा १०,११ र १२ || 2076-03-18 विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश, पाकिस्तानलाई कठिनई || यू- १९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य || भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा || महोत्तरी जिल्लाक भंगहा नगरपालिकामे करेन्ट लागि कऽ एक युवकक मृत्यु || रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी || पानी परेपछि जलेश्वर कारागार डुबानमा || एकदिवसीय बरियतामा नेपाल झडयो, कुनै पनि खेलाडी १०० भित्र अटाएनन् || विश्वकप क्रिकेटमा आज भारत वेष्ट इन्डिजसंग खेल्ने छ । || मोटरसाइकल एकापसमे टक्रएलासँ दु गोटेक मृत्यु ||
जनकपुर उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सले वुझायो



साउन २, २०७६, Nepal

सरकारले ल्याउन लागेको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको भन्दै जनकपुर उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थ मन्त्रालयलाई ज्ञापन पत्र पठाएका छन्।

ज्ञापन पत्रमा आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित पार्ने उल्लेख गरिएको छ।

श्रावण १ गते देखि लागू हुने गरी ल्याउन लागिएको नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गर्न नेपाल सरकारसँग माग गरिएको छ।

ज्ञापन पत्रमा संघका अध्यक्ष ललित साह र महासचिब जितेन्द्र कुमार महासेठको हस्ताक्षर गरेका छन्। त्यस्तै धनुषा चेम्बरका अध्यक्ष विजय साहको हस्ताक्षरमा १२ बुँदे मागसहितको ज्ञापन पत्र पनि बुझाइएको छ।

Reporter : रेडियो जनकपुर
Comment Box

अवैध रुपमा चाँदी ओसारने एक भारर्तीय नागरीकलाई प्रहरीले पक्राउ गरेको...

मुलुकमा सञ्चालित २८ वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७५र७६ को...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार...

अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष रफिक साफी, वडा सदस्य...

रामस्वरुप रामसागर बहुमुखि क्याम्पसमा संचालन रहेको MBS को प्रथम वर्षका...

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजना गरिएको यशियन...

नयाँ अध्यक्ष नचुनिदाँसम्म सोनियाँ गान्ध्ीले पार्टीको अन्तरिम अध्यक्ष रहने ...

शुक्रबार, आइतबार हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका...

सशस्त्र प्रहरी बलले भन्सार छलेर ल्याईएको एक लाख २०...

सुनसरीमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका...

सिरहा प्रहरीले नेपाल बाट भारत तर्फ अबैध रूपमा ल्याउदै गरेको...

पोकेट मारेर भाग्दै गरेको अवस्थामा एकजनालाई धनुषा प्रहरीले रंगे हात...

पोकेट मारेर भाग्दै गरेको अवस्थामा एकजनालाई धनुषा प्रहरीले रंगे हात...

पोकेट मारेर भाग्दै गरेको अवस्थामा एकजनालाई धनुषा प्रहरीले रंगे हात...

पोकेट मारेर भाग्दै गरेको अवस्थामा एकजनालाई धनुषा प्रहरीले रंगे हात...

पोकेट मारेर भाग्दै गरेको अवस्थामा एकजनालाई धनुषा प्रहरीले रंगे हात...

पोकेट मारेर भाग्दै गरेको अवस्थामा एकजनालाई धनुषा प्रहरीले रंगे हात...

सांसदहरुले नेपाल प्रहरीको क्षेत्राधिकार कटौतीको प्रस्ताव गरेका छन् । नेपाल...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने...

धनुषामा जनकपुर ढल्केवर सडक खण्डमा यात्रुबाहक विंगरले अटो रिक्सालाई ठक्कर...

फाइनलसरह रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरबिरुद्ध नेपाली...

पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाई टेबुलको घर्राबाट चोरी गरी...

कमला नगरपालिका(१, मंगराहाका ४५ वर्षीय राजेन्द्र मण्डल र उहाँका २२...

अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने...

सरकारले ल्याउन लागेको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल...

विहीबार रातिदेखि नै रुखमा चढेर गुद्रु मुखिया सम्बन्धित निकाइलाई ज्यान...

मन्त्रिपरिषद्को बैठकले राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी,...

पुलको झण्डै ६ वर्षअघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यू भएको छ ।...

मोहत्तरीको भंगहा नगरपालिकाले आफ्नो नगर भित्रका कक्षा १०,११ र १२...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । ...

यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १०...

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा...

हेल्पर पण्डितक मोबाईलसँ डीजे बाजामे बाजा बजएबाक क्रममे करेन्ट...

एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर ९कुट्टी बाट बिहीबार...

झण्डै १ सय ६० वर्ष पुरानो जलेश्वर कारागार जलमग्न र...

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र वेस्ट इन्डिज...

बुधदिन साँझ चितवनक भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमे एकापसमे मोटरसाइकल टक्रएलासँ ...