ताजा समाचार
जलेश्वर महोत्तरी विद्युत् चुहावट करबला १४ गोटेको पक्राउ || सर्लाहीमे अलग अलग सवारी दुर्घटनामे पैर एक गोटेके ज्यान गेल || प्रधानमन्त्री केपी शर्मा ओली आधा दर्जन मन्त्रीसबके एकसाथ विदाइ करबाक || नेपाली काँग्रेस केपी ओली नेतृत्वके सरकारके चर्को आलोचना || भारतके उत्तर प्रदेश, मध्य प्रदेश आ बिहारलगायतके राज्य स १ || रौतहटमे सशस्त्र प्रहरी सोमदिन अबैध रुपमे लाईब रहल अधिक मात्रामे || अमेरिकामे रहल तराईबासीके संस्था एशोशिएसन अफ नेपाली तराईयन इन अमेरिका || धामी–झाँक्रीके घाँटी रेट हत्या केने आरोपमे सिरहा प्रहरी पाँच गोटेको || पर्सामे काठ तस्कर आ वन गस्ती टोलीबीच गोली हानाहान || इमर्जिङ टिम्स एसिया कपमे नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेट || मोहन वैद्य किरण वर्तमान संविधानके संसोधन नै बलकि आमुल परिवर्तन || सिन्धुलीमे लुकाक रखने अबस्थामे प्रहरी भरुवा बन्दुक बरामद केलक || आदिविवाहपञ्चमीमे सहभागी होब भारतीय गृहमन्त्री अमित शाह आ उत्तर प्रदेशके || भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकर आई पशुपतिनाथ मन्दिरके दर्शन || योगेश भट्टराई पहिल बेर निजगढ अन्तर्रा्िष्ट्रय विमानस्थलके अनुगमन केलक || जनकपुरसहित सीमा क्षेत्रमे माछा–मासु तथा मदिरा निषेध || स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव अस्वस्थ भेलाक || प्रधानमन्त्री केपी शर्मा ओलीके मृर्गौलाके तेसर बेर डायलाइसिस करबाक || अवैद्य चाँदी आ रकम सहित जनकपुर स एक गोटेको पक्राउ || १७ क्वीन्टल अवैद्य चाइनिज नासपाती सहित भारतीय नम्बर प्लेटके एकटा || यौन दूव्र्यवहार केने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेके समाचार अपन अनलाईनमार्फत् || नाबालिका उपर जबर्जस्ती करणी घटनाके गाउँमै मिलेबाक प्रयास || कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलम पूर्वपक्षके लेल जेल || नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विक्रम चौधरीले उम्मेदवारी दर्ता || प्रदेश २ सरकार आई प्रदेश भितर सार्वजनिक विदा देलक || जनकपुरमे पुत्ला दहन || जुवाखालबाट पूर्वगृहराज्य मन्त्री बानियाँसहित २५ पक्राउ, ५ करोड बरामद || जनकपुरधाममा छाडाचौपाया नियन्त्रण अभियान शुरु,एक दिनमै ट्राफिक प्रहरीद्धारा २६ चौपार्या || साउल र अल्भारोको गोलमा एथ्लेटिको मड्रिडको जिते || सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता || जनकपुरधामका पेट्रोल पम्प सँचालक मनोज साहको हत्याको भएको विरोधमा आज || विद्युत प्राधिकरणलाई १०६१ मेगावाटको माथिल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र प्रदान || मलेसिया रोजगारी रोकिँदा नेपालमा प्रभाव ओरालो रेमिट्यान्स || नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृयामा || जनकपुरधाममा गोली लागेर एक युवाको मृत्यु || सरकारी कार्यालयमा तासको खालस् प्रहरीले मार्‍यो छापा || प्रतिनिधिसभाक सभामुख नहि भेलासँ संघीय संसदसँ पारित भेल विधेयकसभ प्रमाणित || उर्जामन्त्रीसंग अष्ट्रियन प्रतिनिधीमण्डलको भेटवार्ता || नेपाल र अष्ट्रियाबीचजलविद्युत क्षेत्रमा सहकार्य गर्ने सम्झौतामाहस्ताक्षर || दर्जन बढी सांसद विवादमा : यौन दुर्व्यवहारदेखि सामूहिक हत्यासम्म ||
डी प्लस’ को रजिस्ट्रेसन नरोक्नू स् सर्वोच्च



०, ०, Pokhara

‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले पोखरा विश्वविद्यालयको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख १६ देखि हुने परीक्षामा विद्यार्थीलाई सहभागी गराउन बिहीबार अन्तरिम आदेश दिएको हो ।
मन्दिप खड्कासहितका विद्यार्थीले ‘डी प्लस’ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन आदेश जारीको माग गर्दै मंगलबार रिट दायर गरेका थिए । विश्वविद्यालयले रजिस्ट्रेसन शुल्कसमेत लिइसकेको अवस्थामा परीक्षामा सामेल हुन पाउनुपर्ने उनीहरूको माग थियो ।

रिट निवेदनको अन्तिम टुंगो लागेको बखत सोहीबमोजिम हुने गरी हाल रजिस्ट्रेसन अस्थायी रूपमा स्वीकृत गरी प्रोभिजनल रूपमा फारम भर्न दिन सर्वोच्चको आदेश छ । विद्यार्थीले रजिस्ट्रेसन शुल्क बुझाइसकेको, क्रिविका समान कार्यत्रममा उक्त योग्यताले काम गरेको, शैक्षिक सत्रमा भर्ना भई नियमित अध्ययनरत रहेकाले परीक्षाबाट वञ्चित गर्दा अपूरणीय क्षति पुग्न जाने आदेशमा उल्लेख छ । विश्वविद्यालयका सम्बन्धनप्राप्त कलेजले भर्ना लिएका सम्बन्धमा कानुनबमोजिम भए–नभएको विषय अन्तिम सुनुवाइ हुँदा विचार हुने आदेशमा जनाइएको छ ।

गत वर्ष जेठ १८ मा बसेको विश्वविद्यालय प्राज्ञिक परिषद्को ६८ औं बैठकले स्नातक तहमा भर्ना हुन पाउने योग्यतासम्बन्धी सूचना जारी गरेको थियो । सूचनामा व्यवस्थापन संकायमा भर्ना हुन कक्षा ११ र १२ मा न्युनतम ग्रेड ‘सी’ ल्याउनुपर्ने उल्लेख थियो ।

अक्षरांश पद्धतिअनुसार प्रत्येक विषयमा ग्रेड ‘सी’ नै ल्याउनुपर्ने व्याख्या गर्दै विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसमा विद्यार्थी भर्ना गर्‍यो । सम्बन्धनप्राप्तकलेजले भने समग्रमा ‘सी’ ग्रेड ल्याएका विद्यार्थी भर्ना गरे । विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ४२ मध्ये३८ कलेजमा ३ सय ४४ मापदण्डविपरीतका विद्यार्थी भर्ना भए ।

विश्वविद्यालयको प्राज्ञिक परिषद् र कार्यकारी परिषद्ले व्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन आवश्यक योग्यता नपुगेका विद्यार्थीको रजिस्ट्रेसन रोक्ने निर्णय वैशाख ७ मा गरेको थियो । विश्वविद्यालयले अर्को दिन सूचना प्रकाशित गरी उक्त निर्णयबारे जानकारी गरायो । वैशाख ९ मा परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको परीक्षाको रुटिन सार्वजनिक गर्‍यो । यो सँगै चौथोपल्ट रुटिन सार्वजनिक भएको हो ।

Reporter : रेडियो जनकपुर
Comment Box

नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरी विद्युत् चुहावट...

सर्लाहीमे अलग अलग सवारी दुर्घटनामे पैर एक गोटेके ज्यान गेल...

प्रधानमन्त्री केपी शर्मा ओली आधा दर्जन मन्त्रीसबके एकसाथ विदाइ करबाक...

नेपाली काँग्रेस केपी ओली नेतृत्वके सरकारके चर्को आलोचना केलक अछि...

बिवाह पञ्चमीके लेल भारतके उत्तर प्रदेश, मध्य प्रदेश आ बिहारलगायतके...

रौतहटमे सशस्त्र प्रहरी सोमदिन अबैध रुपमे लाईब रहल अधिक मात्रामे...

अमेरिकामे रहल तराईबासीके संस्था एशोशिएसन अफ नेपाली तराईयन इन अमेरिका...

धामी–झाँक्रीके घाँटी रेट हत्या केने आरोपमे सिरहा प्रहरी पाँच गोटेको...

पर्सामे काठ तस्कर आ वन गस्ती टोलीबीच गोली हानाहान भेल...

इमर्जिङ टिम्स एसिया कपमे नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेट...

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) के महासचिव मोहन वैद्य किरण...

सिन्धुलीमे लुकाक रखने अबस्थामे प्रहरी भरुवा बन्दुक बरामद केलक अछि...

आदिविवाहपञ्चमीमे सहभागी होब भारतीय गृहमन्त्री अमित शाह आ उत्तर...

क्रिकेटके भगवानके रुपमे मान जाएबला भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकर...

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पहिल बेर...

रामसीता विवाह महोत्सवके मध्यनजर क स्थानीय प्रशासन जनकपुरसहित सीमा क्षेत्रमे...

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव अस्वस्थ भेलाक बाद...

प्रधानमन्त्री केपी शर्मा ओलीके मृर्गौलाके तेसर बेर डायलाइसिस करबाक भेल...

७ लाख ३० हजार १ सय नगद आ ६ किलो...

सशस्त्र प्रहरी धनुषा स १७ क्वीन्टल अवैद्य चाइनिज नासपाती सहित...

संसद सचिवालयके एक महिला कर्मचारी उपर यौन दूव्र्यवहार केने तत्कालीन...

धनुषामे १४ वर्षीय नाबालिका उपर जबर्जस्ती करणी घटनाके गाउँमै मिलेबाक...

रौतहटके राजपुर बम बिस्फोट घटनामे मुख्य अभियुक्त कांग्रेस नेता एवम्...

महोत्तरीको पिपरा गाउँपालिकामा आगामी मंसिर १४ गते हुन गइरहेको अध्यक्ष...

मुस्लिम धर्मालम्बीसबके धर्म प्रवर्तक मोहम्मद पैगम्बर अल्लाह अलैव सल्लामके रविदिन...

जनकपुरधाममे प्रधामन्त्री केपी शर्मा ओली आ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीके...

प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट पूर्वगृहराज्य मन्त्रीसहित २५ जनालाई पक्राउ...

जनकपुरमा विगत दुई वर्षदेखि विक्राल समस्याको रुपमा रहेको खुल्ला छाडा...

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको विल्बाओलाई पराजित गरेको...

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची...

जनकपुरधामका पेट्रोल पम्प सँचालक मनोज साहलाई हत्या गरेको दवाव मुलक...

सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त पिकिङ रन अफ दि...

नेपालको प्रमुख आयस्रोतका रुपमा रहेको रेमिट्यान्स आप्रवाह २ वर्षपछि...

झापामा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृया सुरु भएको...

काठमाडौंको बबरमहलमा रहेको नेपाल टेलिकमको कार्यालयमा दिउँसो २ बजे प्रहरीले...

प्रतिनिधिसभाक सभामुख नहि भेलासँ संघीय संसदसँ पारित भेल विधेयकसभ प्रमाणित...

उर्जा,जलस्रोत तथासिचाई मन्त्रीवर्षमानपुनसंग अष्ट्रियाको यातायाततथाप्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर...

नेपाल र अष्ट्रियाउर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन् ।...

पदीय मर्यादाविपरित गैरकानुनी कार्य गरेको भन्दै सांसदहरू धमाधम पक्राउ पर्नेदेखि...