ताजा समाचार
प्रदेश २ सरकार आई प्रदेश भितर सार्वजनिक विदा देलक || जनकपुरमे पुत्ला दहन || जुवाखालबाट पूर्वगृहराज्य मन्त्री बानियाँसहित २५ पक्राउ, ५ करोड बरामद || जनकपुरधाममा छाडाचौपाया नियन्त्रण अभियान शुरु,एक दिनमै ट्राफिक प्रहरीद्धारा २६ चौपार्या || साउल र अल्भारोको गोलमा एथ्लेटिको मड्रिडको जिते || सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता || जनकपुरधामका पेट्रोल पम्प सँचालक मनोज साहको हत्याको भएको विरोधमा आज || विद्युत प्राधिकरणलाई १०६१ मेगावाटको माथिल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र प्रदान || मलेसिया रोजगारी रोकिँदा नेपालमा प्रभाव ओरालो रेमिट्यान्स || नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृयामा || जनकपुरधाममा गोली लागेर एक युवाको मृत्यु || सरकारी कार्यालयमा तासको खालस् प्रहरीले मार्‍यो छापा || प्रतिनिधिसभाक सभामुख नहि भेलासँ संघीय संसदसँ पारित भेल विधेयकसभ प्रमाणित || उर्जामन्त्रीसंग अष्ट्रियन प्रतिनिधीमण्डलको भेटवार्ता || नेपाल र अष्ट्रियाबीचजलविद्युत क्षेत्रमा सहकार्य गर्ने सम्झौतामाहस्ताक्षर || दर्जन बढी सांसद विवादमा : यौन दुर्व्यवहारदेखि सामूहिक हत्यासम्म || काशिनाथ तिवारीको हत्यामा प्रभु साहको हात : रमेश खरेल || स्वदेशमै लगानी गर्न प्रधानमन्त्रीद्धारा गैरआवासीय नेपाली संघलाई आग्रह || बूढीगण्डकी आयोजनाबारे ऊर्जामन्त्रीद्वारा गोरखा र धादिङका सांसदसँग छलफल || महोत्तरीमा मुख्यमन्त्री राउत द्वारा साईकल बितरण || पाकिस्तानी वायुसेनाका विमानले भारतको यातत्रुबहाक विमानलाई युद्धको शैलीमा हाले आकाशमै || महोत्तरीका सीमाक्षेत्रबाट घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ || विकास रनिङ शिल्डको उद्घाटन खेलमा चितवन–११ ले विजयी सुरुवात || वीरगञ्जबाट ४ श्रमिक बालकलाई स्थानिय होटेलबाट उद्धार || समाजवादी र राजपाबीच एक महिनाभित्र एकता गर्ने अन्तिम चरणमा,नाम र || कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी तोकियो न्यूनतम || नेपाल प्रहरीमा पुरानै दरबन्दीमा करिब ४ हजारको पदपूर्ति हुन बाँकी || काठमाडौंमा पक्राउ परेका सांसद साहलाई जनकपुर ल्याइयो,जनकपुरधामको सुरक्षा व्यवस्था कडा || सांसद प्रमोद साहको रिहा माग गर्दै राजपा नेपालले चरणबद्ध आन्दोलन || प्रधानमन्त्री ओलीले गरे पूर्वा प्रधानमन्त्रिहरु सँग छलफल || असोज २४ र २५ अन्तर्राष्ट्रिय तमु सम्मेलन हुने || सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर होऔं : प्रम || निवर्तमान सभामुख महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ,वयान दशैं पछि हुने || भारतको सम्मानजनक योगफल, दक्षिण अफ्रिकाको मध्यम प्रदर्शन || असोज २४ र २५ अन्तर्राष्ट्रिय तमु सम्मेलन हुने || प्रहरी दिवसको उपलक्ष्यमा जनकपुरधाममा प्रहरीद्धारा रक्तदान कार्यक्रम गरियो || समुदायिक साझेदारी कार्यक्रम मै रमिए प्रहरी प्रभावकारी वनाउन शान्तिको प्रतिक || मानव बेचविखन नियन्त्रणका लागि स्थानीय र प्रदेश कमिटीको आवश्यकता || CTEVT को चेक चोरी गरी कीर्ते र ठगीमा फरार रहेका || दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै ||
मधेस २६ औं सदस्यका रुपमा दर्ता



०, ०, Janakpurdham

स्वतन्त्र मधेसका लागि सिके राउतले जनमत संग्रहको मुद्दा संयुक्त राष्ट्र संघसम्म पु¥याउन सक्ने आधार भेटिएको छ । अन्तर्राष्ट्रिय मान्यताको खोजी राउत समूहले थालिसकेको यूएनपीओको सदस्यताले देखाएको छ । सिके राउतले मधेसलाई मधेसको स्टाटसमा ताइवान, तिब्बत र क्याटालोनियाको जस्तै उल्लेख गराएर यूएनपीओमा दर्ता गराएको भेटिएको छ । मधेस २६ औं सदस्यका रुपमा दर्ता समेत भएको छ । नेपालको औपनिवेशिक उत्पीडनमा परेको भूभागका रुपमा मधेसलाई उल्लेख गरिएको छ । प्रतिनिधित्वविहीन राष्ट्र र जनताको संगठनका रुपमा सक्रिय अन्तर्राष्ट्रिय संस्था यूएनपीओमा आदिवासी, अल्पसंख्यक, मान्यता नपाएका राज्य र अरु देशको कब्जामा परेका क्षेत्रहरूका लागि संगठित हुनेहरू यो संस्थाका सदस्य छन् । संयुक्त राष्ट्र संघ जस्ता प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा उचित प्रतिनिधित्व नभएको महसुस गर्नेहरु यसमा संगठित छन् । यसमा रहेर उनीहरुले आफ्नो अधिकारका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोशिस गर्दै आएका छन् । सन् १९९१ मा नेदरल्याण्डसको हेगमा स्थापना गरिएकोयूएनपीओको मुख्यालय बेल्जियमको राजधानी ब्रसेल्समा छ । त्यसमा अलग देशको दावी गरिरहेका कुर्दिस्तान, तिब्बत, ताइवान र पश्चिम पपुआ आदि सदस्य छन् । सुरुमा १५ सदस्य रहेकोमा अहिले यूएनपीओमा ४४ सदस्य छन् । यी सदस्यहरु भौगोलिक क्षेत्रका रुपमा दर्ता छन् । सिके राउतको स्वतन्त्र मधेस गठबन्धनले सन् २०१७ मा यसको सदस्यता पाएको देखिएको छ । राउतको गठबन्धनले तयार गरेको छट्टै मधेसको झण्डा र नक्सालाई युएनपीओमा महत्वका साथ आधिकारिक रूपमा प्रयोग गरेको छ । मधेसमा नेपालको औपनिवेशीकरण रहेको, मधेसीहरुलाई सेना र सरकारी जागिरबाट बञ्चित गरिएको, मधेसीलाई नियन्त्रण गर्न जनताको जग्गा जबर्जस्ती कब्जा गरेर कैयौं सैनिक पोष्ट खडा गरिएको, तराईवासीलाई अरूनेपालीभन्दा बढी कर लगाइएको, अभिव्यक्ति स्वतन्त्रता खोसिएको, स्वेच्छाचारी गिरफ्तारी र गैरन्यायिक हत्या भइरहेको यूएनपीओको बेवसाइटमा उल्लेख छ । मधेस इष्ट इण्डिया  दुई चरणमा गरी तराई क्षेत्र नेपाललाई दिएको, नेपाल सरकारले विभेदमा पारेको, शताब्दीऔंदेखि नेपालभन्दा फरक र टाढा रहेको, यहाँका मानिसहरु नेपाल सरकारको अन्यायविरुद्ध लडेको इत्यादि यूएनपीओमा उल्लेख छ । स्पेनबाट क्याटालोनिया, बेलायतबाट स्कटल्याण्ड बाहिरिने मुद्दा यूएनपीओको सक्रियतामा परेको देखिन्छ । सिके राउतले पनि स्कटल्याण्डमा जस्तै मधेसमा जनमत संग्रह हुनुपर्ने लविङ गर्दै आएका छन् । उनले मधेसमा नमूना जनमत संग्रह गरेर त्यसको भिडियो पनि तयार पारिसकेका छन् ।

Reporter : रामजतन मण्डल
Comment Box

मुस्लिम धर्मालम्बीसबके धर्म प्रवर्तक मोहम्मद पैगम्बर अल्लाह अलैव सल्लामके रविदिन...

जनकपुरधाममे प्रधामन्त्री केपी शर्मा ओली आ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीके...

प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट पूर्वगृहराज्य मन्त्रीसहित २५ जनालाई पक्राउ...

जनकपुरमा विगत दुई वर्षदेखि विक्राल समस्याको रुपमा रहेको खुल्ला छाडा...

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको विल्बाओलाई पराजित गरेको...

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची...

जनकपुरधामका पेट्रोल पम्प सँचालक मनोज साहलाई हत्या गरेको दवाव मुलक...

सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त पिकिङ रन अफ दि...

नेपालको प्रमुख आयस्रोतका रुपमा रहेको रेमिट्यान्स आप्रवाह २ वर्षपछि...

झापामा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृया सुरु भएको...

काठमाडौंको बबरमहलमा रहेको नेपाल टेलिकमको कार्यालयमा दिउँसो २ बजे प्रहरीले...

प्रतिनिधिसभाक सभामुख नहि भेलासँ संघीय संसदसँ पारित भेल विधेयकसभ प्रमाणित...

उर्जा,जलस्रोत तथासिचाई मन्त्रीवर्षमानपुनसंग अष्ट्रियाको यातायाततथाप्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर...

नेपाल र अष्ट्रियाउर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन् ।...

पदीय मर्यादाविपरित गैरकानुनी कार्य गरेको भन्दै सांसदहरू धमाधम पक्राउ पर्नेदेखि...

ठुला नेता तथा सांसदहरु एकपछि अर्को गर्दै गम्भीर फौजदारी अभियोगमा...

प्रधानमन्त्रीकेपीशर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्मस्वदेशमै आएर आफ्नो सीप र क्षमताको...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बूढीगण्डकी जलविद्युत परियोजनाको...

महोत्तरीको एकडरा गाउँपालिका १ स्थित श्री मा.वि. एकडरा बेलाको कक्षा...

पछिल्लो समय भारत र पाकिस्तानबीच यतिसम्म विवाद चुलिएको छ कि...

महोत्तरीमा घुससहित एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।...

चितवनको नारायणगढमा बिहीबार सुरु भएको विकास रनिङ शिल्ड फुटवल प्रतियोगिताको...

वीरगञ्ज महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियान अन्तर्गत नगर प्रमुख विजय...

सत्ता साझेदार समाजवादी पार्टी (सपा) र विपक्षी राष्ट्रिय जनता पार्टी...

कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम तलब...

नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको...

जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद साहलाई...

सांसद प्रमोद साहको रिहा माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले...

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपङिको राजकीय भ्रमणको...

आदिवासी तमुहरूको छाता सङ्गठन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय...

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा...

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख...

भारतसँगको पहिलो टेष्टको पहिलो पारीमा दक्षिण अफ्रिकाले मध्यम प्रदर्शन गरेको...

आदिवासी तमुहरूको छाता सङ्गठन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय...

प्रहरी दिवसको अबसर पारी जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ...

जिल्ला प्रहरी कार्यालय धनुषाले समुदाय प्रहरी साझेदारी कार्यक्रम पूर्ण प्रभावकारी...

महिला कानुन र विकास मञ्चको आयोजनामा ‘मानव बेचविखन नियन्त्रणका लागि...

सिटिईभिटिको चेक चोरी गरी कीर्ते र ठगीको आरोपमा फरार रहेका...

बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुुँदैछ । बडादशैंअन्तरगत...