ताजा समाचार
जावख सरकारी स्कुल - इन्दल सिंह को एकल कब्जा || ‘समाजवादी पार्टी, नेपाल’ औपचारिक घोषणा सोमबार || के होला प्रदेश २ नाम र राजधानी रु यी नाम || प्रहरीको पेस्तोल र गोली तस्करले लुटे || सडक दुर्घटनामा एक साईकल यात्रीको मृत्यु || आइतवार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषामा भौतिक || आजदेखि कक्षा १२ को परीक्षा || हावाहुरीका कारण दुई जनाको मृत्यु || राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा || नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी || आफन्त र कार्यकर्ता पोस्न दुई मन्त्रीले गरे २।३७ अर्ब रकमान्तर || डी प्लस’ को रजिस्ट्रेसन नरोक्नू स् सर्वोच्च || जनकपुरधाम( बाल विवाह गर्न लागेकै अवस्थामा प्रहरी को कारवही || अपहरणको नाटक गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा स्( || बंम बिस्पोट हुदा 190 जनाको मृत्यु ५०० || हस्पिटलको शौचालयमा मा एक नर्सको शव फेला || एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण || अवैध घरेलु मदिरा नष्ट || कक्षा ५ सम्म सञ्चालन रहेको विद्यालयमा कम्प्युटर शिक्षा || सर्वोच्चको आदेशप्रति राजपाको आपत्ति || जिल्ला प्रहरी कार्यालय धनुषाको Control Room मा जडान भएको १०० || बारा पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत || बारा(पर्सामा भिषण हावाहुरी || प्रदेश २ को एसईई परीक्षा स्थगित || आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण || असुलीको आरोपमा सहकर्मीको हत्या || एनसेल,कर नतिर्ने एनसेलको खुद नाफा नै तीन अर्बले घट्यो,जनताले प्रयोग || बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु || माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको कञ्चनवन पुगेर होली मनाउने || नेपालमा पेट्रोलियम खानीको उत्खनन् हुने || पाकिस्तान जाने तीनवटा नदीको पानी भारतले बन्द गरिदिए || मधेस २६ औं सदस्यका रुपमा दर्ता || पीडित दुई छोराहरु माथि सन्काहा चिकित्सकले गरें कुटपिट || सिकेलाई गोली, ओलीलाई देश निकाला भन्दै जनमुक्ति सेनाका महासचिव || एक विरामी चिकित्सकको लापरबाहीले मृत्यु || राउत एकाएक ‘हिरो’ राजेन्द्र महतो र उपेन्द्र यादवमा छटपटी || ओलीले भने राष्ट्रिय अखण्डताबारे जनमत संग्रह || राजाले फागुन २९ गतेदेखि धनुषाबाट भ्रमण सुरु गर्ने || ११ बुँदे सहमतिलाई सरकारको सस्तो लोकप्रियताको अर्को एउटा उदाहरण || अर्बपतिका छोरोको विवाहमा गरिब एवं अनाथलाई भोज ||
राउत एकाएक ‘हिरो’ राजेन्द्र महतो र उपेन्द्र यादवमा छटपटी



०, ०, Nepal

राज्य विप्लवको अभियोगमा केन्द्रीय कारागारमा सजाय काट्दै आएका चन्द्रकान्त ९सीके० राउतलाई सरकारले एकाएक रिहा गरेर तराई मधेस पठाएपछि नेपालमा नयाँ राजनीतिक कोर्ष सुरु भएको छ ।स्वतन्त्र मधेसको माग राख्दै राउत लामो समयदेखि क्रियाशील रहँदै आएका थिए । उनले तराई मधेस नेपालको नभएको भन्दै अन्तर्राष्ट्रिस्तरमै लबिङ गर्दै आएका थिए । यस्ता व्यक्तिलाई प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मैदानमा उतारेपछि यसले मुलुकको राजनीति दुई ध्रुवमा विभाजन भएको छ । राउतलाई बाहिर निकालिएको मात्र छैन, उनलाई एकजना सई सुरक्षाका लागि खटाइएको छ ।राउतसँग सहमति गरेलगत्तै ओली र प्रचण्ड शनिबार रौतहटको गरुडा पुगे । दुवैले मधेस केन्द्रित दल राजपा र संघीय समाजवादी फोरमलाई चुनौती दिए । एकपटक जितेर आउँदैमा धेरै फूर्ति नगर्न प्रधानमन्त्री ओलीले चेतावनी दिएपछि राजपा र संघीय समाजवादी फोरमले प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । तर, राउतलाई ‘हिरो’ बनाएकोमा राजेन्द्र महतो, उपेन्द्र यादवहरू खुसी छैनन् ।राउत बाहिर आएसँगै मधेसमा आफ्नो राजनीतिक मैदान असुरक्षित भएको उनीहरूले ठानेका छन् । ओली सरकारमै हिस्सेदारी पाइरहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र ओली सरकारमा कुनै स्थान नपाएपछि बेचैन भएर फर्किएको राजपा नेपाल यसअघि नै प्रतिपस्पर्धात्मक राजनीतिमा सामेल थिए । यसमा थपिएका छन्, सीके राउत, जो संविधान र कानुनले नै बर्जित नारासहित गतिविधि गर्दा राज्यविरूद्धको अभियोग खेपेका थिए ।

यतिखेर राउतले ओली सरकारसँग हात मिलाएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा राउतसँग सहमति गरे लगत्तै प्रधानमन्त्री ओली, सरकारबाट समर्थन फिर्ता लिएको राजपामाथि आक्रामक देखिए भने राउतप्रति नरम । ओलीको यस प्रस्तुतिलाई कतिपयले तराई मधेसमा राजपाको विकल्पमा राउतको उदय चाहेको रुपमा विश्लेषण गरेका छन् ।केन्द्रमा सत्ता र प्रतिपक्षतिर बाँडिएका फोरम र राजपा प्रदेश २ मा मिलेरै सत्ताभोग गरिरहेका छन् । यी शक्तिको प्रतिस्पर्धाकै बीच विगतमा उग्र नाराका कारण चर्चित बनेका राउत सुधारिएको एजेन्डासहित खुला मैदान प्रवेश गर्दा तराई राजनीतिले कुन रूप लिन्छ भन्ने लेखाजोखाकै क्रममा छ ।गत निर्वाचनमा फोरम र राजपाले बहुमत सिट जिते पनि नेकपा र कांग्रेसले समेत तराईमा आफ्नो उपस्थितिलाइ प्रतिष्ठाका रुपमा लिँदै आएका छन् । फोरम, राजपा र राउत एक्लाएक्लै त्रिकोणीय रूपमा प्रतिस्पर्धा गर्छन् या नयाँ ध्रुवीकरणको रूप लिन्छ, त्यसले नै तराइमा को बलवान हुन्छ भन्ने कुरा निर्धारित हुनेछ ।रूपमा जे देखिए पनि राजपा र संघीय समाजवादी फोरमले पनि बेलाबेला राउतकै जस्तो स्वतन्त्र मधेसको नारा दिँदै आएका छन् । यस्तो देख्दा देख्दै भोग्दाभोग्दै पनि प्रधानमन्त्री ओली र प्रचण्डले सीके राउतलाई किन एकाएक ‘मधेसको मसिहा’ बनाउन खोजेका हुन् भन्ने विषयले अहिले आमजनतामा संशय पैदा गरेको छ ।

Reporter : रेडियो जनकपुर
Comment Box

विद्यालयमा ‘गुड मर्निङ’ उपनामले चिनिने राजपा नेपालका केन्द्रीय सदस्य समेत...

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच...

राजधानीको रुपमा जनकपुर, विरगञ्ज, बर्दिबास, राजविराज, सिम्रौनगढ लगायतको नाम आएको...

भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने गरेका समूहले नेपाल प्रहरीका...

बस र चालक जिल्ला प्रहरी कार्यालय महोत्तरी नियन्त्रणमा ...

हावाहुरी प्रभावित क्षेत्रमा दुई जना मृत्यु भएपनि उनीहरू बिरामीले ज्यान...

जनकपुर लगायत देशैभरि सँचालन हुने कक्षा १२ को परीक्षा...

हावाहुरीका कारण लगभग १० लाख बराबरको क्षति र दुई जनाको...

परीक्षामा अमर्या्दित काम गर्ने व्यक्तिलाई छ महीना कैद र...

सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल...

आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २...

‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले...

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार...

विशेष टोली परिचालन गरी निजको खोजतलास गर्ने क्रममा मिति २०७६।०१।०८...

श्रीलङका का गिर्जाघर र होटलमा बंम बिस्पोट हुदा 190 जनाको...

जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव...

देश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको...

८०० लि। कच्चा पदार्थ र भट्टी समेत स्थानिवासिहरुको रोहबरमा...

कालिका प्राथमिक विद्यालय अभिभावक र शिक्षकको सक्रियताका कारण जिल्लाकै नमुना...

सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी राजपा० नेपाले...

जिल्ला प्रहरी कार्यालय धनुषाको Control Room मा जडान भएको १००...

बारा पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत राष्ट्रिय बाणिज्य बैंकमा रहेको...

बारा(पर्सामा भिषण हावाहुरीः ३० जनाको मृत्यु, ५०० भन्दा बढी घाइते ...

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिले विज्ञान तथा सामाजिक विषयको प्रश्नपत्र...

आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण...

असुलीको आरोपमा सहकर्मीको हत्या...

एनसेल,कर नतिर्ने एनसेलको खुद नाफा नै तीन अर्बले घट्यो,जनताले प्रयोग...

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु ...

माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको कञ्चनवन पुगेर होली मनाउने...

नेपालमा पेट्रोलियम खानीको उत्खनन् हुने...

पाकिस्तान जाने तीनवटा नदीको पानी भारतले बन्द गरिदिए...

मधेस २६ औं सदस्यका रुपमा दर्ता...

पीडित दुई छोराहरु माथि सन्काहा चिकित्सकले गरें कुटपिट...

सिकेलाई गोली , ओलीलाई देश निकाला भन्दै बहिर्गमित जनमुक्ति सेनाका...

एक विरामी चिकित्सकको लापरबाहीले मृत्यु...

सीके राउत एकाएक ‘हिरो’ १ राजेन्द्र महतो र उपेन्द्र यादवमा...

ओलीले भने राष्ट्रिय अखण्डताबारे जनमत संग्रह...

राजाले फागुन २९ गतेदेखि धनुषाबाट भ्रमण सुरु गर्ने...

११ बुँदे सहमतिलाई सरकारको सस्तो लोकप्रियताको अर्को एउटा उदाहरण...

अर्बपतिका छोरोको विवाहमा गरिब एवं अनाथलाई भोज...