ताजा समाचार
‘फेसएप’ प्रयोग गर्नेहरु सावधान ! || जनकपुर उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सले वुझायो || विहीबार रातिदेखि नै रुखमा गुद्रु मुखिया || बाढी पहिरोमा मृतकका परिवारलाई तीन/तीन लाख रुपैयाँ राहत || आषाढ २७ औरही खोलामा निर्माणाधीन पुल भत्किए || धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यू || मोहत्तरीको भंगहा नगरपालिकाले आफ्नो नगर भित्रका कक्षा १०,११ र १२ || 2076-03-18 विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश, पाकिस्तानलाई कठिनई || यू- १९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य || भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा || महोत्तरी जिल्लाक भंगहा नगरपालिकामे करेन्ट लागि कऽ एक युवकक मृत्यु || रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी || पानी परेपछि जलेश्वर कारागार डुबानमा || एकदिवसीय बरियतामा नेपाल झडयो, कुनै पनि खेलाडी १०० भित्र अटाएनन् || विश्वकप क्रिकेटमा आज भारत वेष्ट इन्डिजसंग खेल्ने छ । || मोटरसाइकल एकापसमे टक्रएलासँ दु गोटेक मृत्यु || मोरङमे अन्हडबिहारि संग आएल ठन्का लागिक दु युवाक मृत्य || इंग्ल्याण्डमे जारी एकदिवसीय विश्वकप क्रिकेटमे पाकिस्तान न्युजिल्याण्डकेँ ६ विकेटसँ पराजित || विप्लव नेतृत्वक नेकपा आह्वान कएने नेपाल बन्दक कारण जनजीवन प्रभावित || समुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षाको तालिम || जनकपुरका भरोसा मेडिकलद्धारा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन् || ‘समाजवादी पार्टी, नेपाल’ औपचारिक घोषणा सोमबार || के होला प्रदेश २ नाम र राजधानी रु यी नाम || प्रहरीको पेस्तोल र गोली तस्करले लुटे || सडक दुर्घटनामा एक साईकल यात्रीको मृत्यु || आइतवार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषामा भौतिक || आजदेखि कक्षा १२ को परीक्षा || हावाहुरीका कारण दुई जनाको मृत्यु || राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा || नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी || आफन्त र कार्यकर्ता पोस्न दुई मन्त्रीले गरे २।३७ अर्ब रकमान्तर || डी प्लस’ को रजिस्ट्रेसन नरोक्नू स् सर्वोच्च || जनकपुरधाम( बाल विवाह गर्न लागेकै अवस्थामा प्रहरी को कारवही || अपहरणको नाटक गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा स्( || बंम बिस्पोट हुदा 190 जनाको मृत्यु ५०० || हस्पिटलको शौचालयमा मा एक नर्सको शव फेला || एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण || अवैध घरेलु मदिरा नष्ट || कक्षा ५ सम्म सञ्चालन रहेको विद्यालयमा कम्प्युटर शिक्षा || सर्वोच्चको आदेशप्रति राजपाको आपत्ति ||
अर्बपतिका छोरोको विवाहमा गरिब एवं अनाथलाई भोज



०, ०, India

मध्यमवर्गिय परिवारका लागि विवाह निकै झन्झटिलो र खर्चिलो हुनेगर्छ । तर, यो सामाजिक परम्परा निर्वाह गर्नैपर्ने बाध्यताले धेरैलाई ऋणात्मक अवस्थामा पुर्रुयाउने गर्छ । वैवाहिक समारोह, भोजभत्तेर, गरगहना, दाईजो जस्ता अनेक कुराले विवाह ‘बोक्नै नसक्ने भारी’ बन्नेगर्छ । तर, जोसँग प्रशस्त धनदौलत छ, उनीहरुको विवाह कस्तो हुन्छ होला ? विवाहमा उनीहरुको सान शै कत कस्तो हुँदो हो ? विवाहको तामझाम कस्तो हुँदो हो ? के(कस्ता पाहुना विवाहमासहभागी हुँदो हो ? भोज(भत्तेर कस्तो चल्दो हो ? आकाश अम्बानीको विवाहले उल्लेखित जिज्ञासा मेट्न केही हदसम्म मद्दत गर्छ । आकाश अम्बानी, जो भारतका सर्वा्धिक धनाड्य मुकेश अम्बानीका छोरो हुन् । आकाशले हालै श्लोका मेहतासँग विवाह गरेका थिए । उनीहरुको विवाह त्यसैपनि भव्य हुने भयो । घतलाग्दो त के भने, विवाहको सुरुवातमा उनीहरुले गरिब एवं असाह्यलाई भोजन गराएका थिए । अघिल्लो बर्ष डिसेम्बर महिनामा मुकेश पुत्री ईशा अम्बानीको विवाह भएको थियो । उनको विवाहमा बलिउड स्टार्सदेखि राजनीतिज्ञ, खेलाडीहरुको सहभागिता थियो । अमेरिकाको राजनीीतमाखास दख्खल राख्ने हिलरी क्लिन्टन पनि उक्त विवाहमा पाहुना बनेकी थिइन् । ईशाको वैवाहिक समारोहको भव्यताले त्यसबेला धेरैलाई चकित तुल्याएको थियो । उनको विवाहमा मुम्बईको अम्बानी हाउस फूल र लाइटले सजाइएको थियो । यसपालीमुकेश पुत्रको विवाह भयो । विवाहको तयारी विगत लामो समयदेखि चलिरहेको थियो । उनीहरुको विवाह मुम्बईस्थितजियो वल्र्ड सेन्टरमा यही शनिबार धुमधामसँग भयो । । आमाशको विवाह हीरा कारोबारी रसेल मेहताकी सबैभन्दा कान्छी छोरी श्लोका मेहतासँग भएको हो । सन् २००९ मा धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलबाट आईबी डिप्लोमा प्रोगाम पुरा गरेर आकाशले सन् २०१३ मा अमेरिकाको ब्राउन युनिभर्सिटी बाट बिजनेस कमर्समा ग्राजुएसन गरेका थिए । ग्राजुएसनपछि उनी रिलायन्स जियोइन्फोकम लिमिटेडको साथमा छन् । आकाशको अघिल्लो बर्ष गोवामा इंगेजमेन्ट भएको थियो, जसमा उनका परिवारका नजिकका नातेदारहरुको उपस्थिती थियो । श्लोका, रसेल मेहता र मोना मेहताका तेस्रो सन्तान हुन् । रसेल मेहता रोजी ब्लू डायमन्डस्का प्रवन्ध निर्देशक हुन् । उनी विश्वकै ठूला हीरा व्यवसायीमा उनको नाम आउँछ । अम्बानी र मेहता परिवार एकआपसमा राम्ररीपरिचित छन् । आकाश र श्लोका एकसाथ धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढेका थिए । सन् २००९ मा धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलबाट पढाई पुरा गरेपछि श्लोकाले  प्रिन्स्टन युनिभर्सिटी बाट मानवशास्त्रको पढाईगरेकी थिइन् । त्यसपछि उनले  लन्डनको स्कुल अफ इकोनमिक्स बाट कानुनमा स्नातकोत्तर गरिन् र सन् २०१४ देखि रोजी ब्लू डायमन्डको निर्देशकको रुपमा काम गर्न थालिन् । श्लोकालाई पुस्तक पढ्न र समाजसेव ागर्नमा एकदम रुची छ । उक्त विवाहमा बलिउड हस्तीहरु आउने नै भए । विवाह समारोहमा बलिउड सेलिब्रेटीले विशेष प्रस्तुती समेत दिएका थिए । उक्त प्रस्तुतीको हालै भिडियो सार्वजनिक भएको छ, जसमा रणवीर कपूर, हार्दिक पान्ड्य, करण जौहर, नीता अम्बानी लगायतले मस्त नृत्य गरिरहेको देखिन्छ ।

Reporter : रेडियो जनकपुर
Comment Box

अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने...

सरकारले ल्याउन लागेको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल...

विहीबार रातिदेखि नै रुखमा चढेर गुद्रु मुखिया सम्बन्धित निकाइलाई ज्यान...

मन्त्रिपरिषद्को बैठकले राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी,...

पुलको झण्डै ६ वर्षअघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यू भएको छ ।...

मोहत्तरीको भंगहा नगरपालिकाले आफ्नो नगर भित्रका कक्षा १०,११ र १२...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । ...

यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १०...

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा...

हेल्पर पण्डितक मोबाईलसँ डीजे बाजामे बाजा बजएबाक क्रममे करेन्ट...

एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर ९कुट्टी बाट बिहीबार...

झण्डै १ सय ६० वर्ष पुरानो जलेश्वर कारागार जलमग्न र...

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र वेस्ट इन्डिज...

बुधदिन साँझ चितवनक भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमे एकापसमे मोटरसाइकल टक्रएलासँ ...

्मोरङक रङ्गेली नगरपालिकामे बुधदिन हअन्हडबिहारि एवं पानीक संग आएल ठन्का...

नेत्र विक्रम चन्द विप्लव नेतृत्वक नेकपा आह्वान कएने नेपाल बन्दक...

शहिदनगर नगरपालिकाको सहयोग तथा जन बिकास केन्द्र जनकपुरधामद्वारा शहिदनगर नगरपालिकाको...

यस शिविरमा छात्रछात्राहरुको स्वास्थ्य जाँच बालरोग विशेषज्ञ डाक्टर लव कुमार...

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच...

राजधानीको रुपमा जनकपुर, विरगञ्ज, बर्दिबास, राजविराज, सिम्रौनगढ लगायतको नाम आएको...

भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने गरेका समूहले नेपाल प्रहरीका...

बस र चालक जिल्ला प्रहरी कार्यालय महोत्तरी नियन्त्रणमा ...

हावाहुरी प्रभावित क्षेत्रमा दुई जना मृत्यु भएपनि उनीहरू बिरामीले ज्यान...

जनकपुर लगायत देशैभरि सँचालन हुने कक्षा १२ को परीक्षा...

हावाहुरीका कारण लगभग १० लाख बराबरको क्षति र दुई जनाको...

परीक्षामा अमर्या्दित काम गर्ने व्यक्तिलाई छ महीना कैद र...

सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल...

आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २...

‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले...

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार...

विशेष टोली परिचालन गरी निजको खोजतलास गर्ने क्रममा मिति २०७६।०१।०८...

श्रीलङका का गिर्जाघर र होटलमा बंम बिस्पोट हुदा 190 जनाको...

जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव...

देश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको...

८०० लि। कच्चा पदार्थ र भट्टी समेत स्थानिवासिहरुको रोहबरमा...

कालिका प्राथमिक विद्यालय अभिभावक र शिक्षकको सक्रियताका कारण जिल्लाकै नमुना...

सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी राजपा० नेपाले...