ताजा समाचार
जावख सरकारी स्कुल - इन्दल सिंह को एकल कब्जा || ‘समाजवादी पार्टी, नेपाल’ औपचारिक घोषणा सोमबार || के होला प्रदेश २ नाम र राजधानी रु यी नाम || प्रहरीको पेस्तोल र गोली तस्करले लुटे || सडक दुर्घटनामा एक साईकल यात्रीको मृत्यु || आइतवार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषामा भौतिक || आजदेखि कक्षा १२ को परीक्षा || हावाहुरीका कारण दुई जनाको मृत्यु || राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा || नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी || आफन्त र कार्यकर्ता पोस्न दुई मन्त्रीले गरे २।३७ अर्ब रकमान्तर || डी प्लस’ को रजिस्ट्रेसन नरोक्नू स् सर्वोच्च || जनकपुरधाम( बाल विवाह गर्न लागेकै अवस्थामा प्रहरी को कारवही || अपहरणको नाटक गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा स्( || बंम बिस्पोट हुदा 190 जनाको मृत्यु ५०० || हस्पिटलको शौचालयमा मा एक नर्सको शव फेला || एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण || अवैध घरेलु मदिरा नष्ट || कक्षा ५ सम्म सञ्चालन रहेको विद्यालयमा कम्प्युटर शिक्षा || सर्वोच्चको आदेशप्रति राजपाको आपत्ति || जिल्ला प्रहरी कार्यालय धनुषाको Control Room मा जडान भएको १०० || बारा पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत || बारा(पर्सामा भिषण हावाहुरी || प्रदेश २ को एसईई परीक्षा स्थगित || आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण || असुलीको आरोपमा सहकर्मीको हत्या || एनसेल,कर नतिर्ने एनसेलको खुद नाफा नै तीन अर्बले घट्यो,जनताले प्रयोग || बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु || माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको कञ्चनवन पुगेर होली मनाउने || नेपालमा पेट्रोलियम खानीको उत्खनन् हुने || पाकिस्तान जाने तीनवटा नदीको पानी भारतले बन्द गरिदिए || मधेस २६ औं सदस्यका रुपमा दर्ता || पीडित दुई छोराहरु माथि सन्काहा चिकित्सकले गरें कुटपिट || सिकेलाई गोली, ओलीलाई देश निकाला भन्दै जनमुक्ति सेनाका महासचिव || एक विरामी चिकित्सकको लापरबाहीले मृत्यु || राउत एकाएक ‘हिरो’ राजेन्द्र महतो र उपेन्द्र यादवमा छटपटी || ओलीले भने राष्ट्रिय अखण्डताबारे जनमत संग्रह || राजाले फागुन २९ गतेदेखि धनुषाबाट भ्रमण सुरु गर्ने || ११ बुँदे सहमतिलाई सरकारको सस्तो लोकप्रियताको अर्को एउटा उदाहरण || अर्बपतिका छोरोको विवाहमा गरिब एवं अनाथलाई भोज ||
भारत–पाकिस्तान सीमामा गोली हानाहान



०, ०, India

नयाँ दिल्ली । पछिल्ला दिनहरुमा शान्त रहेको भारत पाकिस्तान सीममा अचानक सोमबार दुबैतर्फबाट गोलीबारी भएको छ ।भारतीय सञ्चारमाध्यहरुले जम्मू कश्मीरको पुलंवामा सीमा क्षेत्रमा सोमबार बिहानै दुबैतर्फबाट गोली चलेको जनाएका छन् ।भारतीय सञ्चारमाध्यम उजालाले सुरक्षा एजेन्सीको हवला दिँदै सात जना पाकिस्तानी सैनिक मारिएकोसमेत जनाएको छ ।यद्यपी यो विषयमा पाकिस्तानी सञ्चारमाध्यममा केही उल्लेख छैन । त्यसैले यस हताहतीको स्वतन्त्र पुष्टि हुनसकेको छैन ।भारतीय सञ्चारमाध्यहरुले विभिन्न सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले आतंकवादीविरुद्ध सर्च अप्रेशन जारी रहेको जनाएको छ । यस्तै सोमबार केही आतंकवादी पनि मारिएको दावी गरेको छ ।

पुलंवामा पाकिस्तानी सेनाका केही पोस्टहरुसमेत ध्वस्त भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । भारततर्फको क्षतिबारे केही खुलाइएको छैन ।भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला भारतीय सञ्चारमाध्यमहरुले उत्तेजक र हिंस्रक समाचारहरु दिने गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरु सेना जस्तै बनेको भन्दै भारतमै आलोचनासमेत हुने गरेको छ ।यस्तो बेला यी भारतीय सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारण भएका समाचारहरुको स्वतन्त्र पुष्टि गर्न झन समस्या हुन गर्दछ ।

Reporter : रेडियो जनकपुर
Comment Box

विद्यालयमा ‘गुड मर्निङ’ उपनामले चिनिने राजपा नेपालका केन्द्रीय सदस्य समेत...

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच...

राजधानीको रुपमा जनकपुर, विरगञ्ज, बर्दिबास, राजविराज, सिम्रौनगढ लगायतको नाम आएको...

भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने गरेका समूहले नेपाल प्रहरीका...

बस र चालक जिल्ला प्रहरी कार्यालय महोत्तरी नियन्त्रणमा ...

हावाहुरी प्रभावित क्षेत्रमा दुई जना मृत्यु भएपनि उनीहरू बिरामीले ज्यान...

जनकपुर लगायत देशैभरि सँचालन हुने कक्षा १२ को परीक्षा...

हावाहुरीका कारण लगभग १० लाख बराबरको क्षति र दुई जनाको...

परीक्षामा अमर्या्दित काम गर्ने व्यक्तिलाई छ महीना कैद र...

सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल...

आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २...

‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले...

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार...

विशेष टोली परिचालन गरी निजको खोजतलास गर्ने क्रममा मिति २०७६।०१।०८...

श्रीलङका का गिर्जाघर र होटलमा बंम बिस्पोट हुदा 190 जनाको...

जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव...

देश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको...

८०० लि। कच्चा पदार्थ र भट्टी समेत स्थानिवासिहरुको रोहबरमा...

कालिका प्राथमिक विद्यालय अभिभावक र शिक्षकको सक्रियताका कारण जिल्लाकै नमुना...

सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी राजपा० नेपाले...

जिल्ला प्रहरी कार्यालय धनुषाको Control Room मा जडान भएको १००...

बारा पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत राष्ट्रिय बाणिज्य बैंकमा रहेको...

बारा(पर्सामा भिषण हावाहुरीः ३० जनाको मृत्यु, ५०० भन्दा बढी घाइते ...

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिले विज्ञान तथा सामाजिक विषयको प्रश्नपत्र...

आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण...

असुलीको आरोपमा सहकर्मीको हत्या...

एनसेल,कर नतिर्ने एनसेलको खुद नाफा नै तीन अर्बले घट्यो,जनताले प्रयोग...

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु ...

माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको कञ्चनवन पुगेर होली मनाउने...

नेपालमा पेट्रोलियम खानीको उत्खनन् हुने...

पाकिस्तान जाने तीनवटा नदीको पानी भारतले बन्द गरिदिए...

मधेस २६ औं सदस्यका रुपमा दर्ता...

पीडित दुई छोराहरु माथि सन्काहा चिकित्सकले गरें कुटपिट...

सिकेलाई गोली , ओलीलाई देश निकाला भन्दै बहिर्गमित जनमुक्ति सेनाका...

एक विरामी चिकित्सकको लापरबाहीले मृत्यु...

सीके राउत एकाएक ‘हिरो’ १ राजेन्द्र महतो र उपेन्द्र यादवमा...

ओलीले भने राष्ट्रिय अखण्डताबारे जनमत संग्रह...

राजाले फागुन २९ गतेदेखि धनुषाबाट भ्रमण सुरु गर्ने...

११ बुँदे सहमतिलाई सरकारको सस्तो लोकप्रियताको अर्को एउटा उदाहरण...

अर्बपतिका छोरोको विवाहमा गरिब एवं अनाथलाई भोज...