ताजा समाचार
जावख सरकारी स्कुल - इन्दल सिंह को एकल कब्जा || ‘समाजवादी पार्टी, नेपाल’ औपचारिक घोषणा सोमबार || के होला प्रदेश २ नाम र राजधानी रु यी नाम || प्रहरीको पेस्तोल र गोली तस्करले लुटे || सडक दुर्घटनामा एक साईकल यात्रीको मृत्यु || आइतवार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषामा भौतिक || आजदेखि कक्षा १२ को परीक्षा || हावाहुरीका कारण दुई जनाको मृत्यु || राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा || नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी || आफन्त र कार्यकर्ता पोस्न दुई मन्त्रीले गरे २।३७ अर्ब रकमान्तर || डी प्लस’ को रजिस्ट्रेसन नरोक्नू स् सर्वोच्च || जनकपुरधाम( बाल विवाह गर्न लागेकै अवस्थामा प्रहरी को कारवही || अपहरणको नाटक गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा स्( || बंम बिस्पोट हुदा 190 जनाको मृत्यु ५०० || हस्पिटलको शौचालयमा मा एक नर्सको शव फेला || एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण || अवैध घरेलु मदिरा नष्ट || कक्षा ५ सम्म सञ्चालन रहेको विद्यालयमा कम्प्युटर शिक्षा || सर्वोच्चको आदेशप्रति राजपाको आपत्ति || जिल्ला प्रहरी कार्यालय धनुषाको Control Room मा जडान भएको १०० || बारा पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत || बारा(पर्सामा भिषण हावाहुरी || प्रदेश २ को एसईई परीक्षा स्थगित || आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण || असुलीको आरोपमा सहकर्मीको हत्या || एनसेल,कर नतिर्ने एनसेलको खुद नाफा नै तीन अर्बले घट्यो,जनताले प्रयोग || बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु || माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको कञ्चनवन पुगेर होली मनाउने || नेपालमा पेट्रोलियम खानीको उत्खनन् हुने || पाकिस्तान जाने तीनवटा नदीको पानी भारतले बन्द गरिदिए || मधेस २६ औं सदस्यका रुपमा दर्ता || पीडित दुई छोराहरु माथि सन्काहा चिकित्सकले गरें कुटपिट || सिकेलाई गोली, ओलीलाई देश निकाला भन्दै जनमुक्ति सेनाका महासचिव || एक विरामी चिकित्सकको लापरबाहीले मृत्यु || राउत एकाएक ‘हिरो’ राजेन्द्र महतो र उपेन्द्र यादवमा छटपटी || ओलीले भने राष्ट्रिय अखण्डताबारे जनमत संग्रह || राजाले फागुन २९ गतेदेखि धनुषाबाट भ्रमण सुरु गर्ने || ११ बुँदे सहमतिलाई सरकारको सस्तो लोकप्रियताको अर्को एउटा उदाहरण || अर्बपतिका छोरोको विवाहमा गरिब एवं अनाथलाई भोज ||
कसैलाई पाखा किन गरिन्छरु एउटा टोली जितेर



०, ०, Nepal

खेल एउटै हुन्। हार जीत खेलको पाटो हो। कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छरु एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ। अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन्। पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य हो यो। थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको उपविजेता बन्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बिहीबार अपराह्न स्वदेश फर्कियो। महिला टोली अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा न कुनै खेल पदाधिकारी विमानस्थल पुगे, न त क्रिकेटसँग सम्बद्ध व्यक्ति नै विमानस्थलमा उपस्थित थिए। अन्तर्राष्ट्रिय जगतमा बलियो उपस्थिति जनाउने क्रममा थाइल्याण्डमा भएको आइसिसी टी–२० विश्वकप एशिया छनोटमा उपविजेता हुँदै फर्कियो। आइसिसीकै नियमानुसार शीर्षस्थानमा रहने टोलीमात्र ग्लोबल छनोटका लागि छानिने प्रावधान रहेकाले आयोजक थाइल्याण्ड शतप्रतिशत जित निकाल्दै छनोट भएको थियो। नेपाल थाइल्याण्डसँग मात्रै पराजित भयो। जसका कारण १० अङ्क जोडे पनि छनोट नभई घर फर्कनुपरेको हो। प्रतियोगितामा नेपालकी रुवीना क्षेत्रीले ह्याट्रिक विकेट लिएर कुवेतविरुद्ध सनसनी प्रदर्शन गरिन्। रुवीना नेपाली महिला क्रिकेट टोलीबाट दुई पटक ह्याट्रिक लिने पहिलो खेलाडी पनि बनेकी छिन्। तर, विमानस्थलमा नेपाली महिला क्रिकेट टोलीलाई स्वागत गर्न कोही नपुग्दा खेलाडीहरु निराश देखिएका थिए। यसअघि समर्थकको पनि बाक्लो उपस्थितिले खेलाडीलाई बाहिर आउन हम्मेहम्मे पर्ने गरेकोमा बिहीबार समर्थकहरु कोही पनि विमानस्थल पुगेनन्।अघिल्लो महिना युएइमा सम्पन्न टी–२० र एक दिवसीय शृङ्खला जितेर स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा रातो कार्पेट नै ओच्छयाइएको थियो। खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना पुगेर विमानस्थलमै व्यक्तिगत रु दशरदश हजार पुरस्कार प्रदान गरे। यसैगरी सरकारले जनही रु पाँचरपाँच लाख दिने निर्णय गरिसकेको छ। महिला टोलीलाई भने विमानस्थलमा स्वागतसमेत गरिएन।थाइल्याण्डमा बुधबार सम्पन्न छनोटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो। सात राष्ट्र रहभागी उक्त छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधानअनुासार आयोजक थाइल्याण्ड शीर्षस्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो। नेपाल थाइल्याण्डसँंग पराजित भए पनि अन्य पाँच खेलमा विजयी भएको थियो। महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले पछिल्लो दुई महीना नेपाली महिला क्रिकेट टोलीले उत्कृष्ट खेल खेलेको बताए। दुई महीनाबीचमा महिला टोलीले खेलेका १२ मध्ये दुई खेलमा मात्र पराजय भोग्यो। आइसिसीको बरियतामा समेत नेपाल १४औँ स्थानमा रहनु नेपालका लागि उपलब्धि नै मान्नुपर्छ।नेपाली क्रिकेट टोलीकी कप्तान रुवीना क्षेत्रीले छोटो समयमा महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा क्षमता प्रमाणित गरेको बताउँदै विमानस्थल आइपुग्दा नरमाइलो लागेको प्रतिक्रिया दिइन्। “यस्तै हो भने नेपालमा महिला क्रिकेट पनि छ नभने पनि हुन्छ”, उनको भनाइ थियो। 
दृष्टिविहीनको फाइल मन्त्रालयमै थन्कियो युएइबाट शृङ्खला जितेर स्वदेश फर्केकै दिन पाकिस्तानबाट पनि दृष्टिविहीन महिला क्रिकेट टोली अर्को शृङ्खला जितेर स्वदेश फर्किएको थियो। दृष्टिविहीन टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का सदस्य सचिव केशवकुमार विष्ट विमानस्थल पुगे। उनीहरुलाई सोही दिनै युवा तथा खेलकूद मन्त्रालयमा बोलाएर सम्मान पनि गरियो। तर, उनीहरुलाई राखेपले खेलाडीलाई जनही रु एक÷एक लाख र प्रशिक्षक तथा व्यवस्थापकलाई जनही रु ५० हजार दिन सिफारिश गरे पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन।युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले अहिलेको खेलकूद कार्यविधिअनुसार दृष्टिविहीन टोलीलाई आर्थिक सहयोग गर्न नसकिने बताउँदै कार्यविधि संशोधनको तयारी भइरहेको बताए। “राखपेले आर्थिक सहयोगका लागि प्रस्ताव पेश गरेको छ, अहिलेको कार्यविधिअनुसार दिन सकिँदैन, अर्थमन्त्रालयसँग छलफल गरेर मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि संशोधनमा लागेका छौँ”, उने भने।पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको र पहिलोपटक नै पाकिस्तानविरुद्धको सिरिज जितेर फर्किएको नेपाली दृष्टिविहीन टोलीलाई राज्यले उपेक्षा गरेको दृष्टिविहीन क्रिकेट सङ्घका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले गुनासो गरे। “राखेपले १५ खेलाडीलाई जनही रु एक लाख तथा सात अफिसियललाई जनही रु ५० हजार प्रदान गर्न मन्त्रालयमा सिफारिश गरे पनि मन्त्रायबाट अहिलेसम्म निर्णय हुनसकेको छैन”, उनले।सीमित स्रोतसाधन र तयारीका बाबजुद नेपाली टोलीको प्रदर्शनलाई सकारात्मक रुपमा लिनुपर्ने र आउँदा दिनमा नेपाली महिला क्रिकेट खेलाडीलाई पनि राज्यले सम्मान गर्दै अघि बढेमा मात्रै थप केही गर्ने जोश र जाँगर खेलाडीमा बढ्ने अपेक्षा गर्न सकिने बताउछन् नेपाल क्रिकेट सङ्घ ९क्यान०का पूर्वअध्यक्ष विनयराज पाण्डे। नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान एलबी क्षेत्रीको पहलमा नेपालमा महिला क्रिकेटको उदय भएको थियो। क्षेत्रीले त्यतिबेला बाँकेका विभिन्न ३३ विद्यालय पुगेर क्रिकेटसम्बन्धी प्रशिक्षण दिनुभएको र महिला क्रिकेटको परिवेश सिर्जना गर्न सहयोग पुगेको थियो। विसं २०६१ फागुन १५ गते क्षेत्रीको सपनाले साकार रूप लिएको थियो। नेपाली किशोरी पहिलोपटक औपचारिकरूपमा ब्याट बोकेर मैदान उत्रेका थिए। उक्त प्रतियोगितामा २९ विद्यालयले सहभागिता जनाएका थिए।उक्त प्रतियोगिता नै पहिलो राष्ट्रिय महिला क्रिकेट टोली छान्ने आधार बनेको थियो। क्षेत्रीले पुस्तकमा जनाएअनुसार त्यसपछि २०६४ सालमा बाँके र रुपन्देही महिला टोलीबीच तीनवटा मैत्रीपूर्ण खेल भएको थियो। सोही वर्ष नेरी थापाको कप्तानीमा पहिलो राष्ट्रिय महिला घोषणा गरिएको थियो।

Reporter : रेडियो जनकपुर
Comment Box

विद्यालयमा ‘गुड मर्निङ’ उपनामले चिनिने राजपा नेपालका केन्द्रीय सदस्य समेत...

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच...

राजधानीको रुपमा जनकपुर, विरगञ्ज, बर्दिबास, राजविराज, सिम्रौनगढ लगायतको नाम आएको...

भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने गरेका समूहले नेपाल प्रहरीका...

बस र चालक जिल्ला प्रहरी कार्यालय महोत्तरी नियन्त्रणमा ...

हावाहुरी प्रभावित क्षेत्रमा दुई जना मृत्यु भएपनि उनीहरू बिरामीले ज्यान...

जनकपुर लगायत देशैभरि सँचालन हुने कक्षा १२ को परीक्षा...

हावाहुरीका कारण लगभग १० लाख बराबरको क्षति र दुई जनाको...

परीक्षामा अमर्या्दित काम गर्ने व्यक्तिलाई छ महीना कैद र...

सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल...

आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २...

‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले...

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार...

विशेष टोली परिचालन गरी निजको खोजतलास गर्ने क्रममा मिति २०७६।०१।०८...

श्रीलङका का गिर्जाघर र होटलमा बंम बिस्पोट हुदा 190 जनाको...

जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव...

देश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको...

८०० लि। कच्चा पदार्थ र भट्टी समेत स्थानिवासिहरुको रोहबरमा...

कालिका प्राथमिक विद्यालय अभिभावक र शिक्षकको सक्रियताका कारण जिल्लाकै नमुना...

सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी राजपा० नेपाले...

जिल्ला प्रहरी कार्यालय धनुषाको Control Room मा जडान भएको १००...

बारा पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत राष्ट्रिय बाणिज्य बैंकमा रहेको...

बारा(पर्सामा भिषण हावाहुरीः ३० जनाको मृत्यु, ५०० भन्दा बढी घाइते ...

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिले विज्ञान तथा सामाजिक विषयको प्रश्नपत्र...

आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण...

असुलीको आरोपमा सहकर्मीको हत्या...

एनसेल,कर नतिर्ने एनसेलको खुद नाफा नै तीन अर्बले घट्यो,जनताले प्रयोग...

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु ...

माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको कञ्चनवन पुगेर होली मनाउने...

नेपालमा पेट्रोलियम खानीको उत्खनन् हुने...

पाकिस्तान जाने तीनवटा नदीको पानी भारतले बन्द गरिदिए...

मधेस २६ औं सदस्यका रुपमा दर्ता...

पीडित दुई छोराहरु माथि सन्काहा चिकित्सकले गरें कुटपिट...

सिकेलाई गोली , ओलीलाई देश निकाला भन्दै बहिर्गमित जनमुक्ति सेनाका...

एक विरामी चिकित्सकको लापरबाहीले मृत्यु...

सीके राउत एकाएक ‘हिरो’ १ राजेन्द्र महतो र उपेन्द्र यादवमा...

ओलीले भने राष्ट्रिय अखण्डताबारे जनमत संग्रह...

राजाले फागुन २९ गतेदेखि धनुषाबाट भ्रमण सुरु गर्ने...

११ बुँदे सहमतिलाई सरकारको सस्तो लोकप्रियताको अर्को एउटा उदाहरण...

अर्बपतिका छोरोको विवाहमा गरिब एवं अनाथलाई भोज...