ताजा समाचार
जलेश्वर महोत्तरी विद्युत् चुहावट करबला १४ गोटेको पक्राउ || सर्लाहीमे अलग अलग सवारी दुर्घटनामे पैर एक गोटेके ज्यान गेल || प्रधानमन्त्री केपी शर्मा ओली आधा दर्जन मन्त्रीसबके एकसाथ विदाइ करबाक || नेपाली काँग्रेस केपी ओली नेतृत्वके सरकारके चर्को आलोचना || भारतके उत्तर प्रदेश, मध्य प्रदेश आ बिहारलगायतके राज्य स १ || रौतहटमे सशस्त्र प्रहरी सोमदिन अबैध रुपमे लाईब रहल अधिक मात्रामे || अमेरिकामे रहल तराईबासीके संस्था एशोशिएसन अफ नेपाली तराईयन इन अमेरिका || धामी–झाँक्रीके घाँटी रेट हत्या केने आरोपमे सिरहा प्रहरी पाँच गोटेको || पर्सामे काठ तस्कर आ वन गस्ती टोलीबीच गोली हानाहान || इमर्जिङ टिम्स एसिया कपमे नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेट || मोहन वैद्य किरण वर्तमान संविधानके संसोधन नै बलकि आमुल परिवर्तन || सिन्धुलीमे लुकाक रखने अबस्थामे प्रहरी भरुवा बन्दुक बरामद केलक || आदिविवाहपञ्चमीमे सहभागी होब भारतीय गृहमन्त्री अमित शाह आ उत्तर प्रदेशके || भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकर आई पशुपतिनाथ मन्दिरके दर्शन || योगेश भट्टराई पहिल बेर निजगढ अन्तर्रा्िष्ट्रय विमानस्थलके अनुगमन केलक || जनकपुरसहित सीमा क्षेत्रमे माछा–मासु तथा मदिरा निषेध || स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव अस्वस्थ भेलाक || प्रधानमन्त्री केपी शर्मा ओलीके मृर्गौलाके तेसर बेर डायलाइसिस करबाक || अवैद्य चाँदी आ रकम सहित जनकपुर स एक गोटेको पक्राउ || १७ क्वीन्टल अवैद्य चाइनिज नासपाती सहित भारतीय नम्बर प्लेटके एकटा || यौन दूव्र्यवहार केने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेके समाचार अपन अनलाईनमार्फत् || नाबालिका उपर जबर्जस्ती करणी घटनाके गाउँमै मिलेबाक प्रयास || कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलम पूर्वपक्षके लेल जेल || नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विक्रम चौधरीले उम्मेदवारी दर्ता || प्रदेश २ सरकार आई प्रदेश भितर सार्वजनिक विदा देलक || जनकपुरमे पुत्ला दहन || जुवाखालबाट पूर्वगृहराज्य मन्त्री बानियाँसहित २५ पक्राउ, ५ करोड बरामद || जनकपुरधाममा छाडाचौपाया नियन्त्रण अभियान शुरु,एक दिनमै ट्राफिक प्रहरीद्धारा २६ चौपार्या || साउल र अल्भारोको गोलमा एथ्लेटिको मड्रिडको जिते || सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता || जनकपुरधामका पेट्रोल पम्प सँचालक मनोज साहको हत्याको भएको विरोधमा आज || विद्युत प्राधिकरणलाई १०६१ मेगावाटको माथिल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र प्रदान || मलेसिया रोजगारी रोकिँदा नेपालमा प्रभाव ओरालो रेमिट्यान्स || नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृयामा || जनकपुरधाममा गोली लागेर एक युवाको मृत्यु || सरकारी कार्यालयमा तासको खालस् प्रहरीले मार्‍यो छापा || प्रतिनिधिसभाक सभामुख नहि भेलासँ संघीय संसदसँ पारित भेल विधेयकसभ प्रमाणित || उर्जामन्त्रीसंग अष्ट्रियन प्रतिनिधीमण्डलको भेटवार्ता || नेपाल र अष्ट्रियाबीचजलविद्युत क्षेत्रमा सहकार्य गर्ने सम्झौतामाहस्ताक्षर || दर्जन बढी सांसद विवादमा : यौन दुर्व्यवहारदेखि सामूहिक हत्यासम्म ||
वार्ता गर्न भियतनाम पुगे किम जोङ



०, ०, Uttarkorea

उत्तर कोरियाका नेता किम जोङ उन चार हजार किलोमिटर ट्रेन यात्रा गरेर भियतनाम पुगेका छन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि भियतनाम आएका हुन् । गत वर्ष सिंगापुरमा भएको वार्ताको निरन्तरतामा अर्को वार्ता भियतनाममा हुन लागेको हो । डोङ डाङ सीमासम्म निलो ट्रेन चढेर आएका किमको स्वागतमा रातो कार्पेट विछ्याइएको थियो । किम आउनुअघि डोङ डाङ स्टेशन सर्वसाधारणका लागि बन्द गरिएको थियो । त्यहाँबाट उनलाई स्कर्टिङसहित राजधानी हानोइ लगिएको छ । अब उनले कारमा १७० किलोमिटर यात्रागर्नेछन् । किमसँगै उनकी बहिनी किम यो जोङ र प्रमुख मध्यस्थकर्ता पूर्वसैनिक किम योङ चोल पनि भियतनाम आएको अनुमान गरिएको छ । उत्तर कोरियाकोपोङयाङदेखि भियतनामसम्म आउन २ दिन लाग्छ । यसको दूरी ४ हजार किलोमिटर (२ हजार ४ सय ८५ माइल) छ । यदि उनले हवाइ यात्राबाट आउन चाहेको भए केवल केही घण्टामा आइपुग्ने थिए । किमको रेल चीनको बाटो हुँदै आएको हो । उनको यात्रामा क्रममा सडक र रेल स्टेसन पनि बन्द गरिएको थियो । सडक बन्द हुँदा ट्राफिक अस्तव्यस्त भएको भन्दै चिनियाँ सोसल मिडियामा विरोध भएका थियो । भियतनामको डोङडाङ स्टेसन पनि मंगलबार विहान किम आउनुअघिसम्म बन्द गरिएको थियो । किमले उनको हजुरबुबाले जस्तै रेल चढेर भियतनाम आउनु अचम्मको विषय थियो । उनका हजुरबुबा उत्तर कोरियाली पहिलो नेता किम इल सुन पनि भियतनाम र पूर्वी युरोप जाँदा रेल चढेर आएका थिए । किमको हरियो र पहेँलोरङको निजी रेलमा २१ जना अटाउँछन् । बुलेटप्रुफ यो रेलमा छालाबाट बनेका आरामदायी सोफा, सभाहल पनि रहेको छ । ट्रम्प र किमले बुधबार पनि अर्को चरणको वार्ता गर्नेछन् । यो वार्ताले यसअघि सिंगापुर वर्तामा भएको उपलब्धीलाई मूर्तरुप दिनेछ । सिंगापुर वार्ताका क्रममा उत्तर कोरियालाई निशस्त्रीकरणको बाटोमा लैजान दुबै पक्ष सहमत भएका थिए । तर यो विषय अमुर्त भएकाले कार्यान्वयन हुन सकेको थिएन । वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार अबेर भियतनाम आउने कार्यक्रम छ । ट्रम्प र किमबीच बुधबार बेलुका एक्लाएक्लै कुराकानी गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनीहरुले आफ्ना सहयोगीलाई पनि साथमा राखेर सँगै डिनर गर्ने ह्वाइटहाउसका प्रवक्ता सराह स्यान्डर्सले उल्लेख गरेका छन् ।

Reporter : रेडियो जनकपुर
Comment Box

नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरी विद्युत् चुहावट...

सर्लाहीमे अलग अलग सवारी दुर्घटनामे पैर एक गोटेके ज्यान गेल...

प्रधानमन्त्री केपी शर्मा ओली आधा दर्जन मन्त्रीसबके एकसाथ विदाइ करबाक...

नेपाली काँग्रेस केपी ओली नेतृत्वके सरकारके चर्को आलोचना केलक अछि...

बिवाह पञ्चमीके लेल भारतके उत्तर प्रदेश, मध्य प्रदेश आ बिहारलगायतके...

रौतहटमे सशस्त्र प्रहरी सोमदिन अबैध रुपमे लाईब रहल अधिक मात्रामे...

अमेरिकामे रहल तराईबासीके संस्था एशोशिएसन अफ नेपाली तराईयन इन अमेरिका...

धामी–झाँक्रीके घाँटी रेट हत्या केने आरोपमे सिरहा प्रहरी पाँच गोटेको...

पर्सामे काठ तस्कर आ वन गस्ती टोलीबीच गोली हानाहान भेल...

इमर्जिङ टिम्स एसिया कपमे नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेट...

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) के महासचिव मोहन वैद्य किरण...

सिन्धुलीमे लुकाक रखने अबस्थामे प्रहरी भरुवा बन्दुक बरामद केलक अछि...

आदिविवाहपञ्चमीमे सहभागी होब भारतीय गृहमन्त्री अमित शाह आ उत्तर...

क्रिकेटके भगवानके रुपमे मान जाएबला भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकर...

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पहिल बेर...

रामसीता विवाह महोत्सवके मध्यनजर क स्थानीय प्रशासन जनकपुरसहित सीमा क्षेत्रमे...

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव अस्वस्थ भेलाक बाद...

प्रधानमन्त्री केपी शर्मा ओलीके मृर्गौलाके तेसर बेर डायलाइसिस करबाक भेल...

७ लाख ३० हजार १ सय नगद आ ६ किलो...

सशस्त्र प्रहरी धनुषा स १७ क्वीन्टल अवैद्य चाइनिज नासपाती सहित...

संसद सचिवालयके एक महिला कर्मचारी उपर यौन दूव्र्यवहार केने तत्कालीन...

धनुषामे १४ वर्षीय नाबालिका उपर जबर्जस्ती करणी घटनाके गाउँमै मिलेबाक...

रौतहटके राजपुर बम बिस्फोट घटनामे मुख्य अभियुक्त कांग्रेस नेता एवम्...

महोत्तरीको पिपरा गाउँपालिकामा आगामी मंसिर १४ गते हुन गइरहेको अध्यक्ष...

मुस्लिम धर्मालम्बीसबके धर्म प्रवर्तक मोहम्मद पैगम्बर अल्लाह अलैव सल्लामके रविदिन...

जनकपुरधाममे प्रधामन्त्री केपी शर्मा ओली आ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीके...

प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट पूर्वगृहराज्य मन्त्रीसहित २५ जनालाई पक्राउ...

जनकपुरमा विगत दुई वर्षदेखि विक्राल समस्याको रुपमा रहेको खुल्ला छाडा...

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको विल्बाओलाई पराजित गरेको...

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची...

जनकपुरधामका पेट्रोल पम्प सँचालक मनोज साहलाई हत्या गरेको दवाव मुलक...

सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त पिकिङ रन अफ दि...

नेपालको प्रमुख आयस्रोतका रुपमा रहेको रेमिट्यान्स आप्रवाह २ वर्षपछि...

झापामा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृया सुरु भएको...

काठमाडौंको बबरमहलमा रहेको नेपाल टेलिकमको कार्यालयमा दिउँसो २ बजे प्रहरीले...

प्रतिनिधिसभाक सभामुख नहि भेलासँ संघीय संसदसँ पारित भेल विधेयकसभ प्रमाणित...

उर्जा,जलस्रोत तथासिचाई मन्त्रीवर्षमानपुनसंग अष्ट्रियाको यातायाततथाप्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर...

नेपाल र अष्ट्रियाउर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन् ।...

पदीय मर्यादाविपरित गैरकानुनी कार्य गरेको भन्दै सांसदहरू धमाधम पक्राउ पर्नेदेखि...