ताजा समाचार
‘फेसएप’ प्रयोग गर्नेहरु सावधान ! || जनकपुर उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सले वुझायो || विहीबार रातिदेखि नै रुखमा गुद्रु मुखिया || बाढी पहिरोमा मृतकका परिवारलाई तीन/तीन लाख रुपैयाँ राहत || आषाढ २७ औरही खोलामा निर्माणाधीन पुल भत्किए || धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यू || मोहत्तरीको भंगहा नगरपालिकाले आफ्नो नगर भित्रका कक्षा १०,११ र १२ || 2076-03-18 विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश, पाकिस्तानलाई कठिनई || यू- १९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य || भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा || महोत्तरी जिल्लाक भंगहा नगरपालिकामे करेन्ट लागि कऽ एक युवकक मृत्यु || रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी || पानी परेपछि जलेश्वर कारागार डुबानमा || एकदिवसीय बरियतामा नेपाल झडयो, कुनै पनि खेलाडी १०० भित्र अटाएनन् || विश्वकप क्रिकेटमा आज भारत वेष्ट इन्डिजसंग खेल्ने छ । || मोटरसाइकल एकापसमे टक्रएलासँ दु गोटेक मृत्यु || मोरङमे अन्हडबिहारि संग आएल ठन्का लागिक दु युवाक मृत्य || इंग्ल्याण्डमे जारी एकदिवसीय विश्वकप क्रिकेटमे पाकिस्तान न्युजिल्याण्डकेँ ६ विकेटसँ पराजित || विप्लव नेतृत्वक नेकपा आह्वान कएने नेपाल बन्दक कारण जनजीवन प्रभावित || समुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षाको तालिम || जनकपुरका भरोसा मेडिकलद्धारा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन् || ‘समाजवादी पार्टी, नेपाल’ औपचारिक घोषणा सोमबार || के होला प्रदेश २ नाम र राजधानी रु यी नाम || प्रहरीको पेस्तोल र गोली तस्करले लुटे || सडक दुर्घटनामा एक साईकल यात्रीको मृत्यु || आइतवार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषामा भौतिक || आजदेखि कक्षा १२ को परीक्षा || हावाहुरीका कारण दुई जनाको मृत्यु || राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा || नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी || आफन्त र कार्यकर्ता पोस्न दुई मन्त्रीले गरे २।३७ अर्ब रकमान्तर || डी प्लस’ को रजिस्ट्रेसन नरोक्नू स् सर्वोच्च || जनकपुरधाम( बाल विवाह गर्न लागेकै अवस्थामा प्रहरी को कारवही || अपहरणको नाटक गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा स्( || बंम बिस्पोट हुदा 190 जनाको मृत्यु ५०० || हस्पिटलको शौचालयमा मा एक नर्सको शव फेला || एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण || अवैध घरेलु मदिरा नष्ट || कक्षा ५ सम्म सञ्चालन रहेको विद्यालयमा कम्प्युटर शिक्षा || सर्वोच्चको आदेशप्रति राजपाको आपत्ति ||
जैश–ए–मोहम्मदको “हेडक्वाटर”कब्जा



०, ०, Pakistan

प्रतिबन्धित संगठन जैश–ए–मोहम्मदको मदरासा हेडक्वार्टरलाई पाकिस्तानको पन्जाब प्रान्तको सरकारले नियन्त्रणमा लिएको छ । बहावलपुरस्थित मदरेसातुल असाबर र जामा ए मस्जिद सुब्हान अल्लाहलाई सरकारले कब्जामा लिएको हो । पन्जाबको गृहमन्त्रालयका प्रवक्ताका अनुसार मदरसा नियन्त्रणमा लिएर त्यहाँ एक सरकारी अधिकारीलाई प्रशासकको रुपमा खटाइएको छ । सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ । यसको जानकारी पाकिस्तान सरकारले ट्वीट गरेर पनि दिएको छ । पाकिस्तानका सूचना मन्त्री चौधरी फवाद हुसेनका अनुसार शनिबार पन्जाब सरकारले मिडियाकर्मीहरुलाई ति मदरसाको भ्रमण गराउने छ र त्यहाँबाट जैश–ए–मोहम्मदले कसरी काम गर्दथ्यो भन्ने जानकारीदिनेछ । पन्जाबको गृहमन्त्रालयका अनुसार यहाँ ७० शिक्षकहरु बाट ६०० विद्यार्थीहरुले पढ्दै आएका थिए । यी मदरसालाई भारतले जैश– ए–मोहम्मदको हेडक्वाटर भनेर प्रचार गर्दै आएको थियो । सूचनामन्त्री चौधरी फवाद हुसेनले भनेका छन् यो कारबाही नेशनल एक्शन प्लानअनुसार गरिएको हो, पुलवा आक्रमणको कारण मात्र होइन । भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा भएको आक्रमणमा ४० भन्दा बढी सुरक्षाकर्मी मारिएका थिए । यो आक्रमणको जिम्मा जैश– ए–मोहम्मदले लिएको थियो । बिहीबार प्रधानमन्त्री इमरान खान नेतृत्वमा भएको राष्ट्रिय सुरक्षा समितिको बैठकले मदरसामा कारबाहीको निर्णय गरेको थियो । सोही बैठकलेहाफिज सइदको संगठन जमात उद दावा र फलाह–ए– इन्सानियत फाउन्डेसनलाई प्रतिबन्ध लगाउने निर्णय पनि गरेको थियो । प्रतिबन्धित संगठन जैश–ए– मोहम्मदका प्रमुख मौलान मसुद अजहर हुन् । उनी पाकिस्तानको पन्जाब प्रान्तस्थित बहावलपुरमा बस्ने गरेको बताइन्थ्यो । भारतले धेरैपटक मसुद अजहरलाई भारतको जिम्मा लगाउन पाकिस्तानलाई भन्दै आएको थियो । तर पाकिस्तानले भने उनीविरुद्ध प्रमाण नभएको बताउँदै आएको थियो । अक्टुबर २००१ मा भारतको संसद भवनमा भएको आक्रमण, २००२ मा अमेरिकी पत्रकार डेनियल पर्लको हत्या जस्ता घटनामा जैश–ए–मोहम्मदको हात रहेको बताइन्छ । संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मदलाई आतंकवादी संगठनको सूचीमा राखेको छ ।

Reporter : रेडियो जनकपुर
Comment Box

अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने...

सरकारले ल्याउन लागेको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल...

विहीबार रातिदेखि नै रुखमा चढेर गुद्रु मुखिया सम्बन्धित निकाइलाई ज्यान...

मन्त्रिपरिषद्को बैठकले राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी,...

पुलको झण्डै ६ वर्षअघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यू भएको छ ।...

मोहत्तरीको भंगहा नगरपालिकाले आफ्नो नगर भित्रका कक्षा १०,११ र १२...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । ...

यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १०...

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा...

हेल्पर पण्डितक मोबाईलसँ डीजे बाजामे बाजा बजएबाक क्रममे करेन्ट...

एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर ९कुट्टी बाट बिहीबार...

झण्डै १ सय ६० वर्ष पुरानो जलेश्वर कारागार जलमग्न र...

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र वेस्ट इन्डिज...

बुधदिन साँझ चितवनक भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमे एकापसमे मोटरसाइकल टक्रएलासँ ...

्मोरङक रङ्गेली नगरपालिकामे बुधदिन हअन्हडबिहारि एवं पानीक संग आएल ठन्का...

नेत्र विक्रम चन्द विप्लव नेतृत्वक नेकपा आह्वान कएने नेपाल बन्दक...

शहिदनगर नगरपालिकाको सहयोग तथा जन बिकास केन्द्र जनकपुरधामद्वारा शहिदनगर नगरपालिकाको...

यस शिविरमा छात्रछात्राहरुको स्वास्थ्य जाँच बालरोग विशेषज्ञ डाक्टर लव कुमार...

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच...

राजधानीको रुपमा जनकपुर, विरगञ्ज, बर्दिबास, राजविराज, सिम्रौनगढ लगायतको नाम आएको...

भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने गरेका समूहले नेपाल प्रहरीका...

बस र चालक जिल्ला प्रहरी कार्यालय महोत्तरी नियन्त्रणमा ...

हावाहुरी प्रभावित क्षेत्रमा दुई जना मृत्यु भएपनि उनीहरू बिरामीले ज्यान...

जनकपुर लगायत देशैभरि सँचालन हुने कक्षा १२ को परीक्षा...

हावाहुरीका कारण लगभग १० लाख बराबरको क्षति र दुई जनाको...

परीक्षामा अमर्या्दित काम गर्ने व्यक्तिलाई छ महीना कैद र...

सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल...

आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २...

‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले...

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार...

विशेष टोली परिचालन गरी निजको खोजतलास गर्ने क्रममा मिति २०७६।०१।०८...

श्रीलङका का गिर्जाघर र होटलमा बंम बिस्पोट हुदा 190 जनाको...

जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव...

देश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको...

८०० लि। कच्चा पदार्थ र भट्टी समेत स्थानिवासिहरुको रोहबरमा...

कालिका प्राथमिक विद्यालय अभिभावक र शिक्षकको सक्रियताका कारण जिल्लाकै नमुना...

सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी राजपा० नेपाले...