ताजा समाचार
‘फेसएप’ प्रयोग गर्नेहरु सावधान ! || जनकपुर उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सले वुझायो || विहीबार रातिदेखि नै रुखमा गुद्रु मुखिया || बाढी पहिरोमा मृतकका परिवारलाई तीन/तीन लाख रुपैयाँ राहत || आषाढ २७ औरही खोलामा निर्माणाधीन पुल भत्किए || धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यू || मोहत्तरीको भंगहा नगरपालिकाले आफ्नो नगर भित्रका कक्षा १०,११ र १२ || 2076-03-18 विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश, पाकिस्तानलाई कठिनई || यू- १९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य || भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा || महोत्तरी जिल्लाक भंगहा नगरपालिकामे करेन्ट लागि कऽ एक युवकक मृत्यु || रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी || पानी परेपछि जलेश्वर कारागार डुबानमा || एकदिवसीय बरियतामा नेपाल झडयो, कुनै पनि खेलाडी १०० भित्र अटाएनन् || विश्वकप क्रिकेटमा आज भारत वेष्ट इन्डिजसंग खेल्ने छ । || मोटरसाइकल एकापसमे टक्रएलासँ दु गोटेक मृत्यु || मोरङमे अन्हडबिहारि संग आएल ठन्का लागिक दु युवाक मृत्य || इंग्ल्याण्डमे जारी एकदिवसीय विश्वकप क्रिकेटमे पाकिस्तान न्युजिल्याण्डकेँ ६ विकेटसँ पराजित || विप्लव नेतृत्वक नेकपा आह्वान कएने नेपाल बन्दक कारण जनजीवन प्रभावित || समुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षाको तालिम || जनकपुरका भरोसा मेडिकलद्धारा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन् || ‘समाजवादी पार्टी, नेपाल’ औपचारिक घोषणा सोमबार || के होला प्रदेश २ नाम र राजधानी रु यी नाम || प्रहरीको पेस्तोल र गोली तस्करले लुटे || सडक दुर्घटनामा एक साईकल यात्रीको मृत्यु || आइतवार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषामा भौतिक || आजदेखि कक्षा १२ को परीक्षा || हावाहुरीका कारण दुई जनाको मृत्यु || राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा || नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी || आफन्त र कार्यकर्ता पोस्न दुई मन्त्रीले गरे २।३७ अर्ब रकमान्तर || डी प्लस’ को रजिस्ट्रेसन नरोक्नू स् सर्वोच्च || जनकपुरधाम( बाल विवाह गर्न लागेकै अवस्थामा प्रहरी को कारवही || अपहरणको नाटक गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा स्( || बंम बिस्पोट हुदा 190 जनाको मृत्यु ५०० || हस्पिटलको शौचालयमा मा एक नर्सको शव फेला || एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण || अवैध घरेलु मदिरा नष्ट || कक्षा ५ सम्म सञ्चालन रहेको विद्यालयमा कम्प्युटर शिक्षा || सर्वोच्चको आदेशप्रति राजपाको आपत्ति ||
पाकिस्तानमाथि कहाँसम्म जान सक्छ भारत ?



०, ०, India

भारत प्रशासित काश्मिरको पुलवामामा सीआरपीएफका फौजमाथि भएको हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् कि उनले जवाफी कारवाहीका लागि सेनालाई पूर्णत छुट दिएका छन् । यो हमला बितेको तीन दशकमा भारतमाथि भएको सबैभन्दा खतरनाक चरमपन्थी हमला हो । यो हमलापछि प्रधानमन्त्री मोदीले भनेका छन्, चरमपन्थी संगठन र उनका सहयोगीले ठूलो मूल्य चुकाउनुपर्ने छ । गृहमन्त्री राजनाथ सिंहले यो हमलाका लागि पाकिस्तानलाई जिम्मेवार ठहर्रुयाउँदै करारी जवाफ दिने धम्कीसमेत दिएका छन् । मिडियामा पनि आक्रमकताको सुर छ । केही प्रभावकारी टेलिभिजन त बदला लिनका लागि उत्ताउला देखिइरहेका छन् । आत्मघाती कार हमलाको जिम्मेवारी पाकिस्तानी भूमिमा क्रियाशील संगठन जैश–ए– मोहम्मद (जेईएम) ले लिएको छ । अमेरिकासहित केही देशले यो संगठनलाई चरुमपन्थी संगठनको सूचीमा राखेका छन् । यसका संस्थापक नेता मौलाना मसूद अजहरलाई भारतीय सुरक्षा बलले १९९० को दशमा गिरफ्तार गरेको थियो । १९९९ मा दिल्ली आइरहेको विमानकाठमाडौंबाट) अपहरण गरेर कान्दाहार लगिएपछि यात्रीको रिहाईका लागि बदलामा चरमपन्थीलाई भारतले रिहा गरिदिएको थियो । त्यसमा अजहर पनि सामेल थिए । भारतीय प्रशासन हमेसा त्यो विमान अपहरणकाण्डका लागि पाकिस्तानलाई जिम्मेवार ठहर्रुयाउँछ । बितेका केही वर्षदेखि अजहरलाई ‘ग्लोबल टेरोरिस्ट’ का रुपमा चित्रित गर्नका लागि भारतले संयुक्त राष्ट्रमाथि दबाव दिँदै आयो । त्यहाँ पाकिस्तानको साहयोगी देशका रुपमा चीनले हमेसा यो पहलको विरोध गर्दै आयो । पलुवामा हमलामा जेईएमकको संलिप्तताबाट पाकिस्तानको सिधा सम्बन्ध स्पष्ट हुन्छ । सन् २००१ मा भारतीय संसदमाथि हमलाका लागि जैशलाई जिम्मेवार ठानिएको छ, सो हमलामा ९ सुरक्षाकर्मीको मृत्यु भएको थियो । त्यसपछि दुबै देशवीच हालत यति तनावपूर्ण रह्यो कि केही महिनासम्म युद्धजस्तै स्थिति बनिरह्यो । सन् २०१६ मा पठानकोट एवं उरीस्थित भारतीय सैन्य प्रतिष्ठानमाथि हमला भयो, त्यसपछि भारतीय सेनाले दाबा गर्रुयो कि उसले लाइन कन्ट्रोलमा रहेको चरमपन्थीको शिविरमाथि ‘सर्जिकल स्ट्राइक’ गर्रुयो । यसचोटि भारतीय जनता पार्टीको नेतृत्ववाला सरकारलाई ज्यादा केही गर्ने दबाव छ । २०१६ कोसर्जिकल स्ट्राइक धेरै सीमित थियो, समय र टार्गेट दुबै दृष्टिले । जसका कारणले पाकिस्तानले यो (सर्जिकल स्ट्राइक) भएकैमा समेत इन्कार गरेको थियो । त्यसैगरी भारतीय सेना, यो स्वीकार गर्छ कि क्षति पुर्रुयाउनेवाला चरमपन्थी हमलामाथि उसले पाकिस्तानविरुद्ध तत्कालै कारवाही गर्नु परे पनि ऊ सक्षम छ । तर, यो कदमले त्यो खतरालाई बढाउने छ र त्यहाँसम्म पुग्न सक्छ, जहाँ केवल युद्ध नै सामनेमा हुनेछ । यो डर तब बढ्ने छ, जब दुबैदेशसँग आणविक हतियार छ । पाकिस्तानले यी हतियार प्रयोग गर्ने संकेत पनि कैंयौंपटक दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले पुलवामा हमलापछि ‘गम्भीर चिन्ता’ जनाउँदै ट्विट गरेर आरोपको खण्डन गरेको छ, जसमा विनाकुनै जाँच भारत सरकार र भारतीय मिडियाले यो हमलामा पाकिस्तानको सम्बन्ध जोडिइरहेका छन् । भलै आत्मघाती हमलाप्रति जैश(एमो हम्मदले जुन प्रकारले जिम्मेवारी लिएको छ र त्यसका संस्थापक मसूद अजहर जुनप्रकारले पाकिस्तानमा स्वतन्त्रतापूर्वक घुमिरहेका छन्, त्यसलाई देखेर भारतीयहरुलाई कुनै अरु सुबतको जरुरत पर्दैन । पाकिस्तानी सेनाको नियन्त्रणमा रहेको गुप्तचर एजेन्सी इन्टर सर्भिस इन्टिलिजेन्स (आइएसआई लाई पनि जैश(ए( मोहम्मदबाट समस्या रही आएको छ । वास्तवमा जैश, लश्कर(ए(तैयबा जस्तो चरमपन्थी संगठन होइन, जसले पाकिस्तानको सेनाको आदेश मानिरहन्छ । जैश पाकिस्तानी सैन्य अड्डामाथि पनि हमला गर्न हिच्किचाउँदैन । सन् २००३ मा यस संगठनले पाकिस्तानका सैन्य शासकपरवेज मुशर्ररफमाथि दुईचोटि खतरनाक हमला गरिसकेको छ । यसका बाबजुद जैशमाथि पाकिस्तानी सेनाले आफ्नो आँखा बन्द गर्दै आएको छ । यसबाट काश्मिरमा तनावपूर्ण स्थिति बनाइराख्नका लागि संगठनको उपयोगिता छ । भलै, अब यो हेर्नुपर्ने हुन्छ कि जैश(एमो हम्मदमाथि के कारवाही हुन्छ ? यसलाई लिएर भारतमाथि धेरै दबाव पर्नेछ । र, चीनसँग पनि यो सम्भव छ । किनकि, मानिँदै आएको छ कि चीन अब अजहरलाई पक्षपोषण गर्नबाट धेरै अगाडि बढिसकेको छ । यसमा सम्भव छ कि यो समूहलाई पाकिस्तानमा प्रतिबन्ध लगाइनेछ । भौगोलिक राजनीतिमा यो आत्मघाती हमलालाई स्थानीयता भन्दामहत्वपूर्ण देख्न सकिन्छ । बितेको एक वर्षमा भारतीय सुरक्षा बलले करिब तीन सय कास्मिरी चरमपन्थीलाई मारेको छ । यसमा बढीजसो दक्षिण कास्मिरका थिए, जहाँ यो हमला भएको छ । यसमा चरमपन्थी समूहका सामुन्ने आफ्नो उपस्थिति देखाउनका लागि ठूलो हमला गर्नु आवश्यक बन्न गयो । यो इलाकामा जुन चरमपन्थी समूहको दबदबा छ, जसमा हिज्ब(ऊ( मुजाहिद्दिन, आत्मघाती हमलालाई गैर इस्लामिक मान्छ । यसमा जैश( ए( मोहम्मद र लश्कर(एतै यबामाथि नै यस्तो हमलाको जिम्मेवारी छ । भारतीय सुरक्षातन्त्रका लागि यो गम्भीर गुप्तचरी कमजोरी हो । पुलिस र गुप्तचर एजेन्सीले यो प्रश्नको सामना त गर्नैपर्ने हुन्छ कि जैश– ए मोहम्मद भारतीय सेनाको यति ठूलो डफ्डामाथि आक्रमण गर्न कसरी सफल भयो ? जसमा भारी मात्रामा बिस्फोटक पदार्थराखिएको कारको प्रबन्धदेखि लिएर त्यसको निगरानी, हमलाको पूर्वाभ्यास र कैयन स्तरको सुरक्षा व्यवस्थामा जोडिएका सवालहरु सामेल छन् । यतिबेला भारत सरकार विकल्पहरुमाथि विचार गरिरहेको छ । आर्थिकरुपमा उसले कदम उठाउँदै पाकिस्तानसँग ‘मोस्ट फबर्स नेसन’को दर्जा फिर्ता लिने निर्णय गरेको छ । यसबाट पाकिस्तानलाई व्यापारिक फाइदा मिल्ने छैन । यसबाहेक भारत सरकार पाकिस्तानलाई राजनीतिकरुपमा पनि अलग(थलग गर्ने कुरा गरिरहेको छ । तर, जबसम्म ज ैश – ए – म ा ेह म् म द म ा  िथ पाकिस्तानले कुनै कारवाही गर्दैन, तबसम्म यस्ता अरु हमला हुने आशंकालाई अस्वीकार गर्न सकिँदैन । शक्ला बीबीसी हिन्दीका सामरिक विशेषज्ञ हुन् । उनको यो विश्लेषण बीबीसीबाट भावानुवादीत रहेको छ ।

Reporter : रेडियो जनकपुर
Comment Box

अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने...

सरकारले ल्याउन लागेको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल...

विहीबार रातिदेखि नै रुखमा चढेर गुद्रु मुखिया सम्बन्धित निकाइलाई ज्यान...

मन्त्रिपरिषद्को बैठकले राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी,...

पुलको झण्डै ६ वर्षअघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यू भएको छ ।...

मोहत्तरीको भंगहा नगरपालिकाले आफ्नो नगर भित्रका कक्षा १०,११ र १२...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । ...

यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १०...

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा...

हेल्पर पण्डितक मोबाईलसँ डीजे बाजामे बाजा बजएबाक क्रममे करेन्ट...

एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर ९कुट्टी बाट बिहीबार...

झण्डै १ सय ६० वर्ष पुरानो जलेश्वर कारागार जलमग्न र...

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र वेस्ट इन्डिज...

बुधदिन साँझ चितवनक भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमे एकापसमे मोटरसाइकल टक्रएलासँ ...

्मोरङक रङ्गेली नगरपालिकामे बुधदिन हअन्हडबिहारि एवं पानीक संग आएल ठन्का...

नेत्र विक्रम चन्द विप्लव नेतृत्वक नेकपा आह्वान कएने नेपाल बन्दक...

शहिदनगर नगरपालिकाको सहयोग तथा जन बिकास केन्द्र जनकपुरधामद्वारा शहिदनगर नगरपालिकाको...

यस शिविरमा छात्रछात्राहरुको स्वास्थ्य जाँच बालरोग विशेषज्ञ डाक्टर लव कुमार...

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच...

राजधानीको रुपमा जनकपुर, विरगञ्ज, बर्दिबास, राजविराज, सिम्रौनगढ लगायतको नाम आएको...

भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने गरेका समूहले नेपाल प्रहरीका...

बस र चालक जिल्ला प्रहरी कार्यालय महोत्तरी नियन्त्रणमा ...

हावाहुरी प्रभावित क्षेत्रमा दुई जना मृत्यु भएपनि उनीहरू बिरामीले ज्यान...

जनकपुर लगायत देशैभरि सँचालन हुने कक्षा १२ को परीक्षा...

हावाहुरीका कारण लगभग १० लाख बराबरको क्षति र दुई जनाको...

परीक्षामा अमर्या्दित काम गर्ने व्यक्तिलाई छ महीना कैद र...

सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल...

आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २...

‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले...

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार...

विशेष टोली परिचालन गरी निजको खोजतलास गर्ने क्रममा मिति २०७६।०१।०८...

श्रीलङका का गिर्जाघर र होटलमा बंम बिस्पोट हुदा 190 जनाको...

जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव...

देश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको...

८०० लि। कच्चा पदार्थ र भट्टी समेत स्थानिवासिहरुको रोहबरमा...

कालिका प्राथमिक विद्यालय अभिभावक र शिक्षकको सक्रियताका कारण जिल्लाकै नमुना...

सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी राजपा० नेपाले...