ताजा समाचार
प्रदेश २ सरकार आई प्रदेश भितर सार्वजनिक विदा देलक || जनकपुरमे पुत्ला दहन || जुवाखालबाट पूर्वगृहराज्य मन्त्री बानियाँसहित २५ पक्राउ, ५ करोड बरामद || जनकपुरधाममा छाडाचौपाया नियन्त्रण अभियान शुरु,एक दिनमै ट्राफिक प्रहरीद्धारा २६ चौपार्या || साउल र अल्भारोको गोलमा एथ्लेटिको मड्रिडको जिते || सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता || जनकपुरधामका पेट्रोल पम्प सँचालक मनोज साहको हत्याको भएको विरोधमा आज || विद्युत प्राधिकरणलाई १०६१ मेगावाटको माथिल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र प्रदान || मलेसिया रोजगारी रोकिँदा नेपालमा प्रभाव ओरालो रेमिट्यान्स || नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृयामा || जनकपुरधाममा गोली लागेर एक युवाको मृत्यु || सरकारी कार्यालयमा तासको खालस् प्रहरीले मार्‍यो छापा || प्रतिनिधिसभाक सभामुख नहि भेलासँ संघीय संसदसँ पारित भेल विधेयकसभ प्रमाणित || उर्जामन्त्रीसंग अष्ट्रियन प्रतिनिधीमण्डलको भेटवार्ता || नेपाल र अष्ट्रियाबीचजलविद्युत क्षेत्रमा सहकार्य गर्ने सम्झौतामाहस्ताक्षर || दर्जन बढी सांसद विवादमा : यौन दुर्व्यवहारदेखि सामूहिक हत्यासम्म || काशिनाथ तिवारीको हत्यामा प्रभु साहको हात : रमेश खरेल || स्वदेशमै लगानी गर्न प्रधानमन्त्रीद्धारा गैरआवासीय नेपाली संघलाई आग्रह || बूढीगण्डकी आयोजनाबारे ऊर्जामन्त्रीद्वारा गोरखा र धादिङका सांसदसँग छलफल || महोत्तरीमा मुख्यमन्त्री राउत द्वारा साईकल बितरण || पाकिस्तानी वायुसेनाका विमानले भारतको यातत्रुबहाक विमानलाई युद्धको शैलीमा हाले आकाशमै || महोत्तरीका सीमाक्षेत्रबाट घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ || विकास रनिङ शिल्डको उद्घाटन खेलमा चितवन–११ ले विजयी सुरुवात || वीरगञ्जबाट ४ श्रमिक बालकलाई स्थानिय होटेलबाट उद्धार || समाजवादी र राजपाबीच एक महिनाभित्र एकता गर्ने अन्तिम चरणमा,नाम र || कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी तोकियो न्यूनतम || नेपाल प्रहरीमा पुरानै दरबन्दीमा करिब ४ हजारको पदपूर्ति हुन बाँकी || काठमाडौंमा पक्राउ परेका सांसद साहलाई जनकपुर ल्याइयो,जनकपुरधामको सुरक्षा व्यवस्था कडा || सांसद प्रमोद साहको रिहा माग गर्दै राजपा नेपालले चरणबद्ध आन्दोलन || प्रधानमन्त्री ओलीले गरे पूर्वा प्रधानमन्त्रिहरु सँग छलफल || असोज २४ र २५ अन्तर्राष्ट्रिय तमु सम्मेलन हुने || सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर होऔं : प्रम || निवर्तमान सभामुख महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ,वयान दशैं पछि हुने || भारतको सम्मानजनक योगफल, दक्षिण अफ्रिकाको मध्यम प्रदर्शन || असोज २४ र २५ अन्तर्राष्ट्रिय तमु सम्मेलन हुने || प्रहरी दिवसको उपलक्ष्यमा जनकपुरधाममा प्रहरीद्धारा रक्तदान कार्यक्रम गरियो || समुदायिक साझेदारी कार्यक्रम मै रमिए प्रहरी प्रभावकारी वनाउन शान्तिको प्रतिक || मानव बेचविखन नियन्त्रणका लागि स्थानीय र प्रदेश कमिटीको आवश्यकता || CTEVT को चेक चोरी गरी कीर्ते र ठगीमा फरार रहेका || दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै ||
मन्दिरको धेरै जग्गा गायव



०, ०, Janakpurdham

हिन्दु धर्माव लम्बीको आस्थाको केन्द्र मठ मन्दिरलाई मानिन्छ । त्यही कारण त्यहाँ महन्थ र पुजारीको विश्वासमा जिम्मेवारी सुम्पिइएको हुन्छ । अहिले जनकपुरको जग्गा देशमै महंगो भएसंगै दलालहरुको चासो मठ मन्दिरको जग्गा प्रति बढेको छ । अर्कोतर्पm मौकामा चौका भने भैm मन्दिरको जिम्मेवारी पाएकाहरुले पनि आकर्षक दाम पाउने भएपछि कीन चुप भन्दै मठ मन्दिरको जग्गा बिक्री गर्ने गर्दछन् । यही कारण जनकपुरको धेरैजसो मठ मन्दिरको धेरै जग्गा गायव भएका छन् । आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा मठ मन्दिरका अर्बौं मुल्य बराबरको जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्ति समेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुर गुठीलाई आफ्नै जग्गा जोगाउन गाह्रो छ । भूमाफियाहरू जग्गा किनबेचमा सक्रिय छन् । गुठी संस्थान शाखा कार्यालय जनकपुरले जनाए अनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ तर यो तथ्यांकको कैयौं गुना बढी अर्बौं मूल्यको जग्गा भूमाफियाको कब्जामा छन् । मन्दिर र पोखरीको सहर मानिने जनकपुरमा मन्दिर वरिपरि अतिक्रमण गरेर बनाइएका ठूलठूला पक्की घर छन् । तिनले मन्दिरको सौन्दर्य छेकेका छन् । जनकपुरलाई कुरूप बनाएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले गुठीको जमिन थुप्रै अतिक्रमित स्वीकार्दै अनधिकृत अतिक्रमण गर्नेलाई तत्कालै खाली गर्न आह्वान गरेको बताए । जिल्ला प्रशासन कार्यालय धनुषाले गुठी, कुटी, मठमन्दिर, मस्जिद, पोखरी लगायतका सार्वजनिक जग्गा÷स्मारकको विवरण पठाउन मालपोत,नापी र गुठी संस्थान कार्यालय तथा यहाँका १८ वटै स्थानीय तहलाई पत्राचार समेत गरिसकेको छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरमा भएको तथ्यांक अनुसार
साविकमा धनुषा जिल्लाका विभिन्न मठमन्दिरको साविकको जग्गा ५,८३५ बिघा १० कठ्ठा १९ धुर थियो । २०२१ सालमा भएको पहिलो नापीमा जग्गा तीन प्रकारले विभाजित गरिए । त्यसअनुसार जिल्लाभरि अधीनस्थ, तैनाथी र रैतान नम्बरी जग्गा गरी जम्मा ६,१२९ बिघा २ कठ्ठा १० धुर २ कनमा छ । २०४४ देखि २०५१ सालभन्दा पहिले मठमन्दिरबाट मनखपमा प्राप्त गरेको जग्गामा घर बनाई बसेको र सहरी नापीको नक्सामा पनि पक्की वा फुसको घर देखिएका लागि गुठी संस्था ऐन २०३३ को संशोधनसहितको दफा २५(३) मा २०४६ साल चैत २६ गतेभन्दा पूर्व गुठीको जग्गामा घर बनाई बसेका व्यक्तिलाई सो जग्गा रेकर्डमा परिणत गर्ने प्रावधान रहेको अनुसार लालपुर्जा दिइयो । यस ऐनबमोजिम जिल्लाका गुठी जग्गाहरूमध्ये ३,६७३ बिग्घा १० कठ्ठा ४ धुर २ कनमा व्यक्तिको नाममा रैतान नम्बरी भयो । जिल्लामा रहेका मठ मन्दिरहरूको २,४५६ बिघाभन्दा बढी जग्गाको संरक्षण गुठी संस्थान र स्थानीय प्रशासनले गर्नुपर्ने दायित्व छ । गुठी अधीनस्थ भनेको साविकदेखि नै मोहीमा लागेको जग्गा हो भने, तैनाथी जग्गा गुठी संस्थानकै कार्यालयको स्वामित्वमा पर्छ । रैतानी नम्बरी भनेको जग्गा धनीकै व्यक्ति विशेष भएको जग्गालाई भनिन्छ । गुठीकै तथ्यांकलाई आधार मान्ने हो भने साविकमा रहेका जग्गा नापीमा झण्डै २९४ बिघाभन्दा बढी बढेको छ ।

Reporter : मनोज कुमार सहनी
Comment Box

मुस्लिम धर्मालम्बीसबके धर्म प्रवर्तक मोहम्मद पैगम्बर अल्लाह अलैव सल्लामके रविदिन...

जनकपुरधाममे प्रधामन्त्री केपी शर्मा ओली आ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीके...

प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट पूर्वगृहराज्य मन्त्रीसहित २५ जनालाई पक्राउ...

जनकपुरमा विगत दुई वर्षदेखि विक्राल समस्याको रुपमा रहेको खुल्ला छाडा...

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको विल्बाओलाई पराजित गरेको...

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची...

जनकपुरधामका पेट्रोल पम्प सँचालक मनोज साहलाई हत्या गरेको दवाव मुलक...

सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त पिकिङ रन अफ दि...

नेपालको प्रमुख आयस्रोतका रुपमा रहेको रेमिट्यान्स आप्रवाह २ वर्षपछि...

झापामा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृया सुरु भएको...

काठमाडौंको बबरमहलमा रहेको नेपाल टेलिकमको कार्यालयमा दिउँसो २ बजे प्रहरीले...

प्रतिनिधिसभाक सभामुख नहि भेलासँ संघीय संसदसँ पारित भेल विधेयकसभ प्रमाणित...

उर्जा,जलस्रोत तथासिचाई मन्त्रीवर्षमानपुनसंग अष्ट्रियाको यातायाततथाप्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर...

नेपाल र अष्ट्रियाउर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन् ।...

पदीय मर्यादाविपरित गैरकानुनी कार्य गरेको भन्दै सांसदहरू धमाधम पक्राउ पर्नेदेखि...

ठुला नेता तथा सांसदहरु एकपछि अर्को गर्दै गम्भीर फौजदारी अभियोगमा...

प्रधानमन्त्रीकेपीशर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्मस्वदेशमै आएर आफ्नो सीप र क्षमताको...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बूढीगण्डकी जलविद्युत परियोजनाको...

महोत्तरीको एकडरा गाउँपालिका १ स्थित श्री मा.वि. एकडरा बेलाको कक्षा...

पछिल्लो समय भारत र पाकिस्तानबीच यतिसम्म विवाद चुलिएको छ कि...

महोत्तरीमा घुससहित एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।...

चितवनको नारायणगढमा बिहीबार सुरु भएको विकास रनिङ शिल्ड फुटवल प्रतियोगिताको...

वीरगञ्ज महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियान अन्तर्गत नगर प्रमुख विजय...

सत्ता साझेदार समाजवादी पार्टी (सपा) र विपक्षी राष्ट्रिय जनता पार्टी...

कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम तलब...

नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको...

जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद साहलाई...

सांसद प्रमोद साहको रिहा माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले...

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपङिको राजकीय भ्रमणको...

आदिवासी तमुहरूको छाता सङ्गठन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय...

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा...

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख...

भारतसँगको पहिलो टेष्टको पहिलो पारीमा दक्षिण अफ्रिकाले मध्यम प्रदर्शन गरेको...

आदिवासी तमुहरूको छाता सङ्गठन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय...

प्रहरी दिवसको अबसर पारी जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ...

जिल्ला प्रहरी कार्यालय धनुषाले समुदाय प्रहरी साझेदारी कार्यक्रम पूर्ण प्रभावकारी...

महिला कानुन र विकास मञ्चको आयोजनामा ‘मानव बेचविखन नियन्त्रणका लागि...

सिटिईभिटिको चेक चोरी गरी कीर्ते र ठगीको आरोपमा फरार रहेका...

बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुुँदैछ । बडादशैंअन्तरगत...